• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर १६ गते आइतबार, आजको राशिफल

  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहकर्मीहरूको सम्मान गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लेनदेनमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरू सफल रहनेछन्। दूरसञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ।आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा विवादको सम्भावना रहेको छ। समस्यालाई ढाकछोप गर्नुभन्दा त्यसलाई सुल्झ्याउने प्रयास गर्नुहोला। नोकरी वा पेशामा अधिकारीहरुको कुरालाई गम्भीरताले लिनुहोला। साझेदारी व्यापारमा लाभ पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। वाहनमा खर्च हुने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुनसक्छ। मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा र‍ोकिएका कामहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने संभावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस्। वस्त्र आभूषण आदि उपहार पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा कार्यकुशलताको चर्चा हुनेछ। परिश्रमीहरूका लागि समय उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अधिकारको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले काममा हौसला बढ्नेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कानुनी मामिलामा जानकारको सल्लाह अवश्य लिनुहोला। वोली र व्यवहारमा संयम राख्नुहोस्। कार्यस्थलमा समस्याहरू बढ्नेछन्। यात्रा कष्टपूर्ण रहनेछ। कार्यक्षेत्रमा विरोधीहरूको सामना गर्नुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा गोपनीयता राख्नुहोला। शेयर बजारबाट लाभ मिल्ने छ। ईष्या गर्नेदेखि बच्नुहोस्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। साथीभाइसँग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा अधिकारी वर्गसँग मनमुटाव रहनेछ। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ नोकरी मिल्न सफलता पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिन ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। सहकारी तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। वैदेशिक रोजगारको अवसर पाइनेछ। अध्ययन अध्यापनको लागि समय उपयुक्त रहेको छ। धार्मिक यात्रा गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.