• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर १८ गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारमा स्वास्थलाई लिएर मन चिन्तित रहनेछ। पुरानो मित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। पहिला गरेको कार्यलाई एकपल्ट जाँच गर्दा लाभ पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थी वर्गहरू एकाग्र भएर आफ्नो पढाइमा ध्यान दिनुहोस्। प्रतियोगितामा सफलता पाइनेछ। व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मल्नेछ। तीर्थस्थलहरूमा यात्राको योजना बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा उत्साह बढ्नेछ। विद्यार्थी वर्गहरूले गरेको कार्यबाट सफलता पाउनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउनेछ। वाहनमा धन खर्च हुन सक्छ। सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी नोकरीमा सावधानीपूर्वक कार्य गर्नुपर्ने हुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक व्यवसायमा लगानी लगाउनुभन्दा पूर्व जानकारको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं नत्र सामान गुमाउनु पर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसँग रमाइलो समय बित्नेछ। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। अगाडि अड्कीएका योजनाहरू सम्पादित हुनेछन्। छात्रहरूलाई पढाइमा मन नलाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगको लागि अगाडि आउनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। पुरानो समयदेखि सोचेको कार्यसम्पन्न हुनाले मन प्रसन्न रहनेछ। जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा पूर्व जानकारी राख्नुपर्ने हुन्छ। नोकरी वा पेशामा सहकर्मीहरूसँग मिठो बोलीको प्रयोगले सफलता पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ व्यापार प्रारम्भ गर्नको लागि यो समय उचित नहोला। कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ। वैदेशिक रोजगारमा धोखा मिल्न सक्छ। नोकरी वा पेशामा पदोन्नति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। शेयर मार्केटमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। धार्मिक यात्रालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.