• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर २० गते बिहिबार, आजको राशिफल

  •   बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। शैक्षिक क्षेत्रमा सम्मान बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पायक पर्ने ठाउँको भ्रमणले मन प्रसन्न रहनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्नेछ। व्यापारमा छोटो समयमा राम्रो लाभ मिल्नेछ। आत्मीयताले मनमा खुसी र सन्तोष बढाउनेछ। चिकित्सा वा वकालत सम्बन्धी पढाइ पढ्नेहरूलाई समय अनुकूल रहेको छ। धर्म कर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्य गर्दा बनेको काममा बाधा आउनेछ। पारिवारिक सहयोग नमिल्नाले मन अशान्त रहनेछ। आज कसैलाई पनि सल्लाह दिनबाट बच्नुहोस्। व्यापार व्यवसाय वा कार्यक्षेत्रमा सीमित बोलीले कामगर्दा हजुरको लागि राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट मनग्य लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। प्राथमिकताको आधारमा काम गर्दा उत्तम हुनेछ। नोकरी वा पेशामा श्रम अलि धेरै रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कसैप्रति गरेको ख्याल ठट्टाले विवाद जन्माउन सक्छ। कार्यक्षेत्रमा गम्भीर र तटस्थ भएर काम गर्नुहोला। व्यापार व्यवसायमा अग्रिम रोकिएका योजनाहरू सम्पादन हुनेछन्। भौतिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा मान प्रतिष्ठा बढ्नेछ। सन्तान पक्षलाई लिएर चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रेमीहरूले आफ्नो प्रेम प्रकट गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या देखिन सक्छ। घरपरिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् मन स्वच्छ रहनेछ। कार्यक्षेत्रमा अरुको करकापमा कुनै निर्णय नलिनुहोला। विद्यार्थी वर्गहरूलाई नयाँ कुराहरू सिक्न मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा पराक्रम वृद्धि हुनेछ साथै कार्यको प्रशंसा हुनेछ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। नोकरि वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग तालमेल बन्नेछ। कार्यक्षेत्रमा हजुरको रचनात्मक वा बौद्धिक कुशलताबाट लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक कारोबार मजबुत रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सल्लाह लिनुहोला। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजना बन्नेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठामा कमी आउनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा नगरौँ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा वादविवादको स्थिति रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन्। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.