• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

युटेक कलेजमा भएको ह्याकाथन बिटामा लुम्बिनी आइसिटीको जित

  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  ।  भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल कलेजमा युनाइटेड टेक क्लबको आयोजनामा भएको ३६ घन्टे ह्याकाथन बिटामा लुम्बिनी आइसिटी कलेजको टिम बाइटफोर्स विजयी भएको छ ।प्रतियोगितामा फोब्र्स कलेजको टिम समिप्य दोस्रो भएको छ भने माउन्ट अन्नपूर्ण क्याम्पस पोखराको टिम म्याक इनोभेटिभ टिम घोषित भएको छ ।प्रतियोतिगामा विजयी भएको बाइटफोर्स टिमले नगद ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

    यस टिममा अरूण पाण्डे लौडारी, नवीन पौडेल र खेमकान्त पौडेल सहभागी थिए । दोस्रो भएको टिम समिप्यले नगद २० हजार रूपैयाँ पाएको छ ।यसमा अंगद थापा, स्वयं लामा र विपेश कोइराला थिए । त्यस्तै, इनोभेटिभ टिम घोषित भएको टिम म्याकले नगद १० हजार रूपैयाँ पुरस्कार पाएको छ । यस टिममा रोशन केसी, भाष्कर पराजुली र आशिक चापागाईं सहभागी थिए ।प्रतियोगितामा चितवन, रुपन्देही र कास्कीका गरी कुल १० वटा टिम सहभागी भएका थिए ।

    प्रतियोगितामा सहभागी सबै टिमका विद्यार्थीहरुलाई बस्न र खानको व्यवस्था गरिएको थियो । क्लबका अध्यक्ष प्रज्वल अधिकारीले ह्याकाथन बिटाले देशकै सामाजिक, आर्थिक तथा प्राविधिक विकासमा सहयोग गर्ने बताए । यो क्लब कलेजमा अध्ययनरत सबै विधाका विद्यार्थीहरुद्वारा गठित क्लब हो ।यस क्लबले उच्च प्रविधिहरुको विकासमा विद्यार्थीका उच्च विचार तथा नवीनतम समाधान खोजमा कार्य गर्ने गरेको छ ।

    ह्याकाथनले विद्यार्थीहरुको सीप तथा ज्ञानमा पनि अभिवृद्धि गराउन मद्दत पुग्ने विश्वास लिइएको छ । क्लबले यसअघि २०७९ सालमा ह्याकाथन अल्फाको कार्यक्रम आयोजना गरेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.