• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बातावरण सरसफाई सचेतनाका लागि फोहोर सङ्कलन दौड

  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बातावरण सरसफाईमा युवाहरुलाई चेतना अभिबृद्धि गर्नका लागि फोहोर सङ्कलन दौड आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका, मेट्स इन्टरनेश्नल, र नेपाल टेलिकमको सहकार्यमा मैनादेवी फाउन्डेसनले यही मङ्सिर २९ गते भरतपुरको व्यस्त सडकमा सो कार्यक्रमको आयोजना गर्न लागेकोे हो । कार्यक्रमका व्यवस्थापक अर्जुन अधिकारीले बातावरण सरसफाईमा युवाको भूमिका बुझाउन चितवनमा पहिलोपटक दौडको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस दौडमा दुई जनाको समुह निर्माण गरी एक घण्टामा ५ किलोमिटर दुरी पार गरी सडकमा भएका फोहोर टिप्नु पर्ने हुन्छ ।

    उहाँले भन्नुभयो “जुन समुहले फोहोर धेरै टिप्छ त्यसलाई पुरस्कार समेत व्यवस्था गरेका छौ ।” भरतपुर महानगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको फोहोर टिप्ने दौड कार्यक्रममा चितवन सहित देशका ३ हजार भन्दा बढीको सहभागीता रहने छन् । युवा माझ फोहोर नगरौ भन्ने सन्देश दिन र बातावरण जोगाउदैं खेलसंग जोड्नका लागि दौडको आयोजना गरिएको उहाँले बताउनुभयो । मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले प्रतियोगितामा प्रथम, द्घितिय र तृतिय हुनेले क्रमश रु ५०, २५ र १५ हजार प्राप्त गर्ने कुरा बताउनु भएको छ।

    यस अघि दुईपटक सम्म काठमाडौंमा आयोजना गरीएको यस कार्यक्रम अहिले चितवनमा गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “युवाहरुलाई सामाजिक काममा प्रेरणा दिनका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।” सरसफाईमा युवाहरुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यो कार्यक्रम मंसिर २९ गते भरतपुर महानगरपालिका १० अरोमा कलेजको मैदानबाट सुरु हुनेछ भने बिहान ७ बजे सबै प्रतियोगी उक्त स्थानमा पुगिसक्नु पर्नेछ।

    प्रतियोगीतामा भाग लिनका निम्ति गुगल फर्म मैनादेवी फाउन्डेसनको पेजबाट भर्न सकिने छ भने इच्छुकहरुले ९८४७५५०८०६, ९८५५०१५३६२ मा समेत सम्पर्क गर्न सक्नुहुनेछ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.