• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर २९ गते शनिबार, आजको राशिफल

  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष : आज संचित धन खर्च गर्ने दिन छ। सानातिना कुराले मनमा खटपटी आउने छ। बढी तर्क नगर्नुहोला। हरेक कार्य क्षेत्रमा स्वास्थ्यले तपाईंलाई साथ दिनेछ। आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध भने सहज रहनेछ।

    वृष : दिन सहज छ। आफ्ना कार्यक्षेत्रमा सहयोग मिल्नेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा मिल्नेछ। आफूभन्दा ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ।

    मिथुन : दिन राम्रो रहेको छ। सोचेका काम बन्नेछन्। गणेश भगवानको पूजा गर्नु फलदायी हुनेछ। स्वदेशमा लगानीका अवसर मिल्नेछ। परिवारले राम्रो साथ दिने दिन छ।

    कर्कट : आजको दिन कम बोल्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। परिवारको साथ सहयोग मिल्नेछ। मिठो भोजन मिल्ने योग छ। आज पश्चिमको लामो यात्रा नजानु राम्रो हुनेछ।

    सिंह : दिन राम्रो रहेको छ। आफूले गरेको प्रयासमा व्यापार व्यवसायमा स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। मनमा उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ ।

    कन्या : आज तपाईंको दिन सामान्य रहेको छ। शत्रु बढ्नेछन्। राज्यको तर्फबाट भय रहला। सन्तान सुख मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

    तुला : आज शिक्षाको क्षेत्रमा तपाईंको राम्रो रहेको छ। बिहान उठेर सरस्वतीको बन्धना गर्नु राम्रो हुनेछ। प्रशंसा बढ्ने दिन भएकाले मन प्रफुलित हुनेछ।

    वृश्चिक : सानातिना कुराबाट मनमा खिन्नता बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा झुकाव देखाउनाले धोका हुनसक्छ।

    धनु : दिन राम्रो रहेको छ। आज सम्पत्ति जम्मा गर्ने दिन छ। थोरै लगानी गरेपनि व्यापारमा फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएर अघि बढेमा दिन सहज छ। स्वास्थ्य अवस्था राम्रो हुनेछ। आजको यात्रा छोटो र सहजपूर्ण हुनेछ।

    मकर : आज धनस्थानमा चन्द्रमा पुगेका छन्। राम्रा काम गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ। परिवारमा भने तपाईंको साथ सहयोग मिल्नेछ।

    कुम्भ : आफ्नै राशीमा चन्द्रमामा पुगेका छन्। मनमा प्रशन्नता हुनेछ। माया मार्न लागेको धन हात लाग्ने संकेत मिल्नेछ। नयाँ वस्त्र लगाउने दिन रहेको छ। मध्य साढेसाती दशा रहेकाले बिहान पिपलमा पानी हाल्नु राम्रो हुनेछ।

    मीन : काममा अवरोध हुनेछ। तर स्वास्थ्यले भने साथ दिने दिन छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारको सहयोग मिल्नेछ। गणेश भगवानको सम्झना गरे दिन सहज बन्नेछ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.