• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्रीनल्याण्ड पब्लिक स्कुल ३० औं वार्षिकोत्सव, पिबिएल मेला सम्पन्न

  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल ३० औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा स्कुलले केही दिनसम्म विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ । जस अन्तर्गत स्कुलले शुक्रबार भने एक भव्य कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको हो । विद्यालय प्राङ्गढमा शुक्रबार ३० औं वार्षिकोत्सव तथा दोस्रो एमआई पिबिएल मेला सम्पन्न भएको छ । सोही दिन अभिभावक दिवस पनि सम्पन्न भएको स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।

    वार्षिकोत्सवमा आयोजित दोस्रो एमआई पिबिएल मेलामा विद्यार्थीहरुले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राखिएको थियो । स्कुलले हरेक हप्ता ‘बुक फ्री डे’ गर्दै आएको छ । मेलामा बुक फ्री डेमा विद्यार्थीहरुले तयार परेका बस्तुहरु प्रदर्शन गरिएको सह प्राचार्य आचार्यले बताउनुभयो । यस्तै वार्षिकोत्सवकै अवसरमा फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । जसमा विद्यार्थोहरु आँफैले खानाका परिकारहरु तयार पारी बिक्री गरेका थिए ।

    यसले विद्यार्थीहरुलाई व्यापार, व्यवसायसँगै जीवनउपयोगी सिप सिक्न पनि मद्त मिल्ने स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको भनाइ थियो । स्कुलले वार्षिकोत्सवको अवसरमा यस अघि अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । कार्यक्रम भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख सुभाष आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), प्याब्सन चितवनका अध्यक्ष कृतिनिधि अर्याल, मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी, प्याब्सन केन्द्रीय सदस्य मोहन लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । सहभागी अतिथिहरुले मेला र फुड फेस्टिवलको अवलोकन पनि गर्नुभएको थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.