• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कृषि मेलामा मानव वन्यजन्तु द्वन्द्वका बारेमा बहस

  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको चौंथो दिन कृषि मेलामा मानव वन्यजन्तु द्वन्द्व विषयक बहस गरिएको छ ।

    बहसमा मानव वन्यजन्तु द्वन्द्वको अवस्था कसरी सृजना भयो, अहिले अवस्था के छ, यसले पारेको कस्तो असर पारेको छ, यसको न्यूनिकरणका लागि के गरिएको छ, राहत वितरणको अवस्था के छ, अझै न्यूनिकरण गर्न के गर्नुपर्ला, यसका लागि अनुसन्धानकर्ता र विद्यार्थीको तहबाट के गर्न सकिएला, वाइल्डलाइफ फार्मिङ्गका नीतिगत व्यवस्था लगायतका विषयमा छपलफल भएको छ ।

    बहसका क्रममा वक्ताहरुले राष्ट्रिय वन घट्दै र नीजि वन बढ्दै जानु पनि मानव वन्यजन्तु द्वन्द्वको कारण रहेको औंल्याएका छन् । विशेषगरी बसाइसराइका कारण पहाडी जग्गाहरु बाँझो रहँदा जंगलमा परिणत हुँदै जानुले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको कुरा विज्ञहरुले बताएका छन् । जसका कारण पहाडि क्षेत्रमा बाँदरले आतंक मच्चाएको बताउँदै विज्ञहरुले यसबाट बँच्न तत्काललाई बाँदरले मन नपराउने खेती गर्नुपर्ने सुझाए । र जंगलमा बाँदरले मन पराउने बोट बिरुवा रोपिदिनुपर्ने विज्ञहरुको भनाइ छ । साथै जग्गालाई बाँझो नराख्नतर्फ पनि ध्यान दिइनुपर्ने विज्ञहरुको सुझाव छ ।

    त्यसैगरी छरिएर रहेको वस्तीलाई एकिकृत गराउन सके पनि मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न सकिने सुझाव विज्ञहरुले दिएका छन् ।
    मानिस जंगलमा गएर द्वन्द्व भएको हो की वन्यजन्तु मानव वस्तीमा आएर द्वन्द्व भएको हो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने कुरा समेत बहसका क्रममा उठेको छ । डढेलोको कारणले गर्दा पनि वन्यजन्तुको वासस्थान नष्ट हुँदा वस्तीमा आउने गरेको कुरा उठाउँदै विज्ञहरुले डढेलोलाई नियन्त्रण गर्ने उपायलाई अझै प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने बताएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जमा समस्या ग्रस्त जनावरलाई निगरानी गर्नका लागि स्याटेलाइटको प्रयोग गरिएको, स्पाई क्यामेरको जडान गरिएको, ड्रोनको प्रयोग गरिएको, क्यामेरा ट्रयापिङ्गको प्रयोग गरिएको कुरा बताउँदै विज्ञहरुले यस्ता प्रविधिलाई अझ प्रभावकारी बनाउनतर्फ लाग्नुपर्ने सुझाएका छन् । त्यसैगरी अन्यत्र पनि यस्ता प्रविधिको प्रयोगलाई बढाउनुपर्ने कुरा बहसका क्रममा उठेको छ ।

    बहसमा बहसकर्ताका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्त, कृषि तथा वन विज्ञान विश्वविद्यालयका वन संकायका प्राध्यापक वासुदेव पोखरेल, डिभिजन वन कार्यालय चितवनका प्रमुख थिर बहादुर कार्की र प्रश्नकर्ताका रुपमा विश्वविद्यालयका वन संकायका सह प्राध्यापक रमेश सिलवाल रहनुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.