• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष ७ गते आइतबार, आजको राशिफल

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। आध्यात्मिक क्षेत्रमा गुप्त विद्या र ज्ञानमा वृद्धि हुनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। स्वास्थ्यलाई लिएर लापरवाही नगर्नुहोला। विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा नयाँ अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको सल्लाहले बिग्रीएको काम बन्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। व्यापार व्यवसायमा दिखावा गर्नदेखि बच्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरी वा पेशामा योग्यताको मूल्याङ्कन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। जीवन साथीबाट उपहार मिल्न सक्ला। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। घरपरिवारमा मनमुटाव हुन सक्छ। व्यापार क्षेत्रमा नयाँ व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग पहेलो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको सुरुवात गर्नबाट बच्नुहोस। पारिवारिक समस्याले मन अशान्त रहनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताले सफलता मिल्नेछ। नयाँ मित्रहरू बन्नेछन्। परिश्रम गरे पनि थोरै प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। आर्थिक कारोबारमा नयाँ आवेदनहरू नदिनुहोस्। कार्यक्षेत्रमा रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। अरुलाई सल्लाह दिन वा लिन दुवैबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यस्थलमा सहयोगीहरूको सहयोग नमिल्नाले कार्यमा बिलम्ब हुनेछ। घरमा मांगलिक वा धार्मिक कार्यको रूपरेखा बन्नेछ। राजनीतिक परिवेशमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामूहिक कार्यमा सबैको सहमतिले निर्णय लिनुहोला। कार्यक्षेत्रमा धोखा मिल्ने सम्भावना छ। वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। आत्मीयजनसँग भेट हुन सक्ला। स्वास्थ्यमा सुधार आउँनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा वेतनमा वृद्धि हुन सक्ला। आफ्नो गुप्त कुरा कसैलाई नभन्नुहोला नभए अप्ठ्यारो पर्नसक्छ। जीवन साथीसँग प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग नमिल्नाले आत्मबलमा कमी आउँनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा शत्रु पक्ष हार खानेछन्। स्वास्थ्यमा मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रशंसनीय योग्य कामले प्रभाव बढ्नेछ। पारिवारिक समस्याहरूमा धन खर्चको योग छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्याले सताउन सक्ला। सवारी साधनको ध्यान राखौं। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.