• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि उद्योग वाणिज्य संघ चितवनको सहयोग

  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  । उद्योग वाणिज्य संघ चितवनले गम्भीर प्रकृतिको रोगबाट प्रभावित भएर उपचाररत पत्रकारका लागि २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । चितवनका पत्रकारहरूलाई स्वागत एवम् छलफल कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई क्यान्सर रोगबाट प्रभावित पत्रकारको उपचारका लागि उक्त सहयोग रकम उपलब्ध गराएका हुन् ।

    उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नवनिर्वाचित पत्रकारलाई बधाई व्यक्त गर्दै पत्रकारहरूले पेशागत मर्यादा अनुरुप काम गर्नेमा आफू विश्वस्त रहेको बताए । उद्योग वाणिज्य संघ चितवनले यहि पुस २५ गतेदेखि नारायणी नदी किनारमा चितवन महोत्सवको १५ औँ शृङ्खला आयोजना गर्न लागेको उनले बताए । `पुस २५ देखि माघ १० गतेसम्म चल्ने महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । महोत्सवलाई सफल बनाउन सम्पूर्ण पत्रकार साथीहरूको रचनात्मक सहयोगको अपेक्षा गरेका छौँ´, अध्यक्ष श्रेष्ठले भने ।

    नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते देशैभर निर्वाचन भएको थियो । चितवनबाट वसन्तराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । कार्यसमितिले सोमबार पदभार ग्रहण गरेको छ । पदभार ग्रहण लगत्तै बसेको महासंघको पहिलो बैठकले जटिल स्वास्थ्य समस्याका कारण उपचाररत पत्रकारहरु भूपराज पाठक र संगीता बानियाको उपचारका लागि आर्थिक संकलन गर्ने निर्णय गर्दै सहयोगको लागि सबैमा आह्वान गरेका छ । महासंघका अध्यक्ष वसन्तराज पराजुलीले संकलित रकम यसै हप्ता बिरामी पत्रकारका परिवारलाई उपलब्ध गराइने जानकारी दिए ।

    व्यक्तिगत रूपमा अध्यक्ष वसन्तराज पराजुली र सचिव राजेश घिमिरेले पनि दुबैजना पत्रकारलाई आफ्नो तर्फबाट ५/५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणासमेत गरे । त्यसैगरी नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले पत्रकार पाठक र बानियासहित रौतहटका पत्रकार फणी महतोको उपचारका लागि जनही ११ हजार २२० रुपैयाँ उपलब्ध गराउने जनाए । अधिकारी अघिल्लो कार्यकालमा सचिव पदमा थिए । उनले आफ्नो कार्यकालमा विभित्र कार्यक्रममा जाँदा प्राप्त भएको भत्ता र सेवासुविधा बापतको एकमुष्ट रकम ३३ हजार ६६० रुपैयाँ पत्रकारहरूको उपचारका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.