• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

केन्द्रिय अध्यक्षले मनोपोली गर्न खोजेको पुरानो कार्यसमितिको आरोप

  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लालाई आधार वनाएर काम गर्दै आएको बेबारिशे व्यवस्थापन तथा पुनः जीवन केन्द्र चितवन शाखामा केन्द्रिय अध्यक्षले मनोमानी गर्न खोजेको आरोप लागेको छ । पाँच महिना अघि गठन गरिएको कार्य समितिलाई भंग गर्दै केही दिन अघि केन्द्रिय अध्यक्ष बिनयजंग बस्नेतले नयाँ कार्यसमिति वनाए पनि बिबाद सतहमा आएको हो । संस्थाको बिधानत पहिलो समितिको तीन वर्ष कार्यकाल पुरा गरि अधिबेशन मार्फत नयाँ कार्यसमिति चयन गरिनु पर्नेमा अध्यक्ष बस्नेतले आफ्नो मनोमानि ढङ्गले कार्यसमिति गठन गर्दै हिडेको संस्थाका संयोजक सिता कुवरले जानकारी दिनुभयो । केन्द्रले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रिय अध्यक्षले गरेको निर्णय गलत रहेको जनाएको छ । संस्थालाई आधिकारीकता दिई सके पछि संस्थाले वेवारिशे व्यवस्थापनको पाटोमा काम गरिरहेको समयमा केन्द्रिय अध्यक्षको दवाव वढ्दै गएको र उहाँले भने अनुसारका व्यक्तिलाई कार्यसमितिको पदाधिकारीमा नल्याउँदा यस्तो भएको हुन सक्ने कुवरले वताउनुभयो । उहाँले केन्द्रिय अध्यक्षले संस्थालाई नेतृत्व दिन नसकेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो “जस्तो नाम त्यस्तै काम भएको छ । अब हामी कानुनी बाटो रोज्छौ ।” केन्द्रिय अध्यक्ष बस्नेतले आँफुरुको आन्तरीक बिबाद मिलाउनुको सट्टा झन बिबाद थप्नेकाम गरेको सह संयोजक प्रकाश थापाले वताउनुभयो । अहिले सम्म हामी आधिकारीक हो उहाँको भनाई छ । वस्नेतले पहिले रहेको समितिलाई जानकारी नगराई गैरव उपाध्यायको संयोजकत्वमा समिति गठन गरे पछि बिबाद चुलीएको हो । यस संस्थाले लकडाउनको ५५ दिन बेबारीशेलाई खाना खुवाउने, बेबारीशेको शब व्यवस्थापन गर्ने, आश्रममा लगेर राख्ने लगाएतका कामहरु गर्दै आएको छ । अहिले सम्म ५ जना बेबारीशेको शब व्यवस्थापन गरिसकेको र १० जनालाई आफ्नै केन्द्र बा आमाको घरमा राखेर सेवा दिदै आएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.