• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रत्ननगरमा जनप्रतिनिधि र शिक्षक संग प्रहरीको नागरिक सुनुवाइ

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरले जनप्रतिनिधि र शिक्षक संग साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरणका लागि प्रशिक्षण महत्वपूर्ण हुने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा प्रहरी नागरिक सुनुवाईले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने नगर प्रमुख सापकोटाले विश्वास व्यक्त गरे ।

    सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाईलाई निरन्तरता दिने उनले बताए । प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई गर्दै आएको प्रहरीले पछिल्लो पटक जनप्रतिनिधि र शिक्षक संग नागरिक सुनुवाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । । प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि स्कुल, आमा समुह, युवा क्लब लगायतका स्थानमा सम्पन्न गरेको मिश्रले वताए ।

    प्रहरीले सिधै भनेको भन्दा शिक्षकले आफ्नो शिक्षणकला मार्फत विधार्थीहरुलाई प्रशिक्षण दिदाँ अझै प्रभावकारीता वढ्ने उद्देश्यका साथ जनप्रतिनिधि र शिक्षक संग नागरिक सुनुवाइ गरिएको उनले बताए । ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपि) रन्जन अवाले साइबर अपराधका विभिन्न प्रकार, त्यसले निम्त्याउने समस्या, हानि-नोक्सानी र कानुनी सजायबारे जानकारी दिएनु भएको थियो । साथै, साइबर अपराधबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा व्यापक रूपमा प्रशिक्षण दिनुभएको थियो ।

    अवाले सम्पूर्ण सहभागी जन प्रतिनिधि र शिक्षकहरुलाई सचेत रहन र सुरक्षित रहन आग्रह समेत गर्नु भएको छ । प्रशिक्षण कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न र जिज्ञासाहरू राखेका थिए । उनले सबैको जिज्ञासा समाधान गर्दै उनले बर्तमान ऐन कानुनका बारेमा प्रकाश पारेका थिए । रत्ननगर नगरपालिकाको सभाहलका भएको सो नागरिक सुनुवाईमा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साल,वडा अध्यक्षहरु,जनप्रतिनिधिहरु, निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी , रत्ननगर अन्तर्गतका सामुदायिक र संस्थागत विधालयबाट प्रध्यानध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.