• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अध्ययनका लागि युरोपका देशमा विद्यार्थीको आकर्षण, सेन्ट्रल कलेजबाट सहजै गर्न सकिन्छ प्रोसेस

  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्टडी इन जापान, अष्ट्रेलिया र कोरियाका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले युरोपका लागि पनि हब बन्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन युरोप पनि प्राथमिकतामा राखेको हो ।

    कलेजले आइतबार युरोपको लुथेनिया देशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई लक्षित गरेर सेमिनारको आयोजना गरेको छ । लुथेनियाको भिलियन्स युनिभर्सिटीका प्रतिनिधि मिल्डरोय फेरान्डोको उपस्थितिमा समिनार आयोजना गरेको कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । सेमिनारमा ५० बढि विद्यार्थी सहभागि भएको उहांले बताउनुभयो । ‘पछिल्लो समय युरोपका देशहरुमा विद्यार्थी जाने क्रम बढेको छ, उहाँले भन्नुभयो, अध्ययनका लागि सस्तो र स्कलरसिप पनि पाइने भएका कारण विद्यार्थीको आकर्षण बढेको हो ।

    मध्यम बर्गिय परिवारका लागि पनि युरोपमा पढाइ सहज र सस्तो रहेको पौडेलले बताउनुभयो । ‘युरोपका देशहरुमा कमाइपनि राम्रो छ, पढाइ पनि अन्तर्राष्ट्रिय स्तरको छ, डकुमेन्टेसनको धेरै झन्झटपनि छैन,उहाँले भन्नुभयो । आइएलटिएस, पिटिइ गरेका नगरेका दुवै विद्यार्थी युरोपका देशहरुमा जान सक्ने उहाँको भनाई छ । ‘अध्ययनपश्चात वर्किङ भिजा तथा पिआरको समेत प्राप्त गर्न सकिने भएका कारण युरोप राम्रो छ, एउटा देशमा गएपछि युरोपका अन्य देशमा सहजै जान सकिन्छ, प्रिन्सिपल पौडेले भन्नुभयो ।’

    जापान, अष्ट्रेलियालाई प्राथमिकतामा राखेको कलेजले पछिल्लो समय विद्यार्थी र अभिभावकको मागलाई लक्षित गरेर युरोपका देशहरुको काम पनि धमाधम गरिरहेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा,कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

    कलेजले छिट्टै अष्ट्रेलियाको सिड्नीमा समेत आफ्नो कार्यालय स्थापना गर्दैछ । चितवन,नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सुविधा दिएको कलेजले आफ्नै सुविधासम्पन्न भवनमा विद्यार्थीलाई अध्यापन गराउँदै आइरहेको छ । सेन्ट्रल गु्रपले स्टडी इन नेपाल भन्दै सेन्ट्रल मोडेल कलेज मार्फत यसबर्षदेखि बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउन सुरु गरेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.