• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन महोत्सवमा १ करोड पर्ने स्काईवेलका विद्युतीय गाडी धमाधम बिक्री

  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने विद्युतीय कार ‘स्काईवेल ईटि ५’ चितवन महोत्सवबाट धमाधम बिक्री भएको छ ।

    स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बिक्रेता जि मोटर्स प्रालिले ‘स्काईवेल ईटि ५’ का ६ वटा गाडीको बुकिङ् लिएर ३ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिसकेको छ ।

    चितवन महोत्सव परिसरबाटै ३ जना ग्राहकहरुलाई उक्त गाडी हस्तान्तरण गरिएको हो । माघ ३ गते दुई वटा गाडी हस्तान्तरण गरिएको थियो भने हिजो माघ ७ गते थप एउटा गाडी हस्तान्तरण गरिएको हो । चितवन महोत्सवबाट ६ वटा गाडी बुकिङ् भएको र हालसम्म ३ वटा हस्तान्तरण गरिएको बताउँदै जि मोटर्सका प्रतिनिधि युग रिमालले प्रक्रिया पुगेमा बाँकी ३ वटा गाडी पनि महोत्सवबाटै हस्तान्तरण गरिने बताए ।

    चितवनका व्यावसायीहरुको रोजाइमा स्काई वेल पर्न सफल भएको रिमालले बताए । इलेक्ट्रिक एस युभी खोज्ने ग्राहकको नजरमा स्काई वेल पर्न सफल भएको बताउँदै उनले हस्तान्तरण कार्यक्रममा खुसी व्यक्त गरे ।

    गाडी हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनका तर्फबाट अध्यक्ष एवम् महोत्सव मुल समिति संयोजक सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, पूर्व अध्यक्ष उत्तमलाल चुके र कार्यसमिति सदस्य मणि शाक्यको उपस्थिति रहेको थियो ।

    जि मोटर्स प्रालिका सोरुम म्यानेजर निराजन शाहले युरोपियन बजारमा अत्याधिक बिक्री भइरहेको उक्त गाडी नेपालमा पनि रुचाइएको बताए । उनले नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न इभि गाडी भएकाले नेपाली ग्राहकको रोजाइमा उक्त गाडी पर्न सफल भइरहेको उनले बताए ।

    आगामी दिनमा चितवनको बजारलाई मुख्य बजारको रुपमा लिएर अघि बढ्ने एवम् छिट्टै सेल्स, शोरुम, सर्भिस र पार्टस चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने तयारी गरिएको उनले जानकारी दिए ।

    १५० किलोवाट पावर र उच्च ग्राउण्ड क्लियरेन्स भएको उक्त प्रिमियम ईभीले नेपाली बजार एवम् ग्राहकमा सकरात्मक प्रभाव प्रदान गर्नेमा आफूहरु विश्वस्त रहेको म्यानेजर शाह बताउँछन् ।
    उनले हाल नेपालमा १४० वटा भन्दा बढी स्काई वेलका इटि ५–६२० किमि प्रिमियम विद्युतीय एस युभि बिक्री वितरण भइसकेको बताए ।

    उनका अनुसार ईटि ५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एस युभि बिक्रीका लागि उपलब्ध रहेका छन् ।

    नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर, परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सकिने उनको भनाइ छ ।

    स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अष्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्याण्डमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादनक कम्पनी रहेको म्यानेजर शाहले जानकारी दिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.