• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

स्वदेश तथा विदेशमा रोजगारी प्रदान गर्न चितवन अफ कुकरी सञ्चालन

  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै जोन्स्टनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर संभावना भएकोले यस क्षेत्रलाई थप व्यवसायिक बनाउन यस्ता कलेजहरुले मदत गर्ने बताउनु भयो ।

    अष्ट्रेलियमा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको भन्दै उहांँले विदेशको सीप सिकेर पनि नेपालमै काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल प्रचुर पर्यटन संभावना भएको देश हो । यस्ता कलेजको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट रोजगारी बृद्धि र आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ जोन्स्टनले भन्नुभयो । चितवन आफैमा प्राकृतिक सुन्दरता र विविधिता भएको जिल्ला भएको हुंँदा यस्ता सीप र ज्ञानलाई विकेन्द्रीकरण गर्दै लैजानुपर्ने उहांँको भनाई थियो । सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक सचिन प्रताप केसीले चितवनमा पर्यटनको संभावना भएकोले र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित कलेज सञ्चालनमा ल्याईएको बताउनु भयो ।

    ‘हामीले कलेज सञ्चालन गर्न अघि अध्ययन गर्दा चितवनमा बाट कुकुरी क्षेत्रमा विदेशमा जाने र स्वदेशमानै काम गर्ने व्यक्तिहरु धेरै भेट्यायौं, केसीले भन्नुभयो , होटल क्षेत्रको जनशक्तिको अभावलाई टेवा दिन र दक्ष सीप सहित बिदेशमा रोजगारीको लागि पठाउन हामीले यो कलेज सञ्चालनमा ल्याएका हौं ।’ यो कलेजमा अध्यापन गरेपछि रोजगारीको अवसर मिल्ने र आफैंपनि होटल व्यवसाय सञ्चालन गर्न सकिने प्रबन्ध निर्देशक केसीले बताउनु भयो । उहांँका अनुसार कलेजमा ६ महिनाको कोर्षमा एक महिने सैद्धान्तिक कोर्ष र बांँकी पांँच महिना व्यवहारिक ज्ञान दिलाइनेछ

    । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सीप सिकेर जांँदा सजिलै काम पाउने र रोजगारीका लागि तेस्रो मुलक जानपनि यो शिक्षा उपलब्धिमुलक हुने उहांँको भनाई थियो । हाल कलेजले विद्यार्थी भर्ना लिन र अध्यापन गर्न शुरु गरिसकेको छ । कलेजमा विद्यार्थीलाई भिन्दा भिन्दै राखेर बेकरी, बरिस्ता, इन्डियन कन्टिनेन्टल, चाइनिज , स्थानीय परिकार बनाउने प्रक्रिया सिकाइने गरेको केसीले बताउनु भयो ।

    अष्ट्रेलियाको कुलीनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनल संस्थासंँग सम्बन्धन प्राप्त गरेको यो कलेजले इन्र्टनसिपको लागि विद्यार्थीलाई इण्डियाको ताज होटल पठाउने गरेको र इन्र्टनसिप पश्चात जापान, युके , मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जान सक्ने उहांँले जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.