• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दुग्ध किसानहरुको समस्यालाई छिट्टै हल गर्छौ : कृषि सचिव डा.राजेन्द्र मिश्र

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ अन्तर्गत दोश्रो दिन दुग्धजन्य क्षेत्रका सम्भावना, अवसर र चुनौती विषयक प्यानल छलफल कार्यक्रम भएको छ । चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु सचिव डा.राजेन्द्र मिश्र प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि मिश्रले देशभरैका दुग्ध किसानहरुको वर्तमान समस्यालाई सरकारको तर्फबाट छिट्टै हल गरिने बताउनुभयो ।

    नेपालको सन्दर्भमा दुग्ध क्षेत्रमा निकै सम्भावना रहेकोले किसान र दुग्ध उद्यमीलाई इमान्दारिक पूर्वक लाग्न समेत आग्रह गर्नुभयो । प्रमुख अतिथि मिश्रले दुग्ध किसानहरुको लागि निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै आभार समेत व्यक्त गर्नुभयो । प्यानल छलफल कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुँबर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, राष्ट्रिय दुग्ध विकास संस्थानका निमित्त प्रमुख राजेन्द्र प्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादव प्यानलिष्टको भूमिकामा रहनुभएको थियो ।

    छलफलमा दुग्ध कृषक, सहकारी तथा उद्यमीहरुबाट आएका जिज्ञासाहरुलाई प्यानलिष्टहरुले समाधान गर्ने प्रयास गरेका थिए । प्यानल छलफल कार्यक्रमलाई पत्रकार विवेक पोख्रेलले सहजकर्ताको रुममा भूमिका निर्वाह गर्नुभएको थियो । छलफल कार्यक्रममा आयोजक संस्था चितवन उद्योग संघ तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, दुग्ध कृषक, सहकारी तथा उद्यमीहरुको सहभागिता रहेको थियो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको प्यानल छलफल कार्यक्रमलाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.