• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एमाले खैरहनीको नगर अधिवेशन भोली, प्रदिप ज्ञावलीले उद्घाटन गर्ने

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खैरहनी । नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार भब्य समारोहकी बीच पार्टीका उपमहासचिव प्रदिप ज्ञावलीले उद्घाटन गर्ने जानकारी दिएको छ ।

    समृद्ध खैरहनी निर्माण गर्ने हाम्रो सान, खैरहनीबासीलाई सुखी बनाउने नेकपा एमालेको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने नगर अधिवेशनमा १३ वटा वडाबाट छनौट भएर आएका २०३० जना प्रतिनिधिहरु सहभागी हुने नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले जानकारी दिए । अधिवेशन उद्घाटन पूर्व खैरहनीमा भब्य शोभायात्रा निकाल्ने तयारी गरिएको छ । अधिवेशनको पूर्वसन्ध्यामा आइतबार मोटरसाइकल ¥याली निकालिएको छ ।

    पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पार्टीलाई एकताबद्ध बनाउन सर्वसम्मत नगर कमिटी चयन गर्ने नीति एमालेले अख्तियार गरेको बताए । पार्टी संकटमा रहेको बेला चुनावी प्रतिस्पर्धा गर्दा गतल सन्देश जाने भएकाले पार्टीका सबै तहका नेताहरुको चित्त बुझाएर सर्वमान्ने कमिटी गठन गर्ने योजना रहेको उनले बताए । केन्द्रीय सदस्य प्रभा बरालले जिल्लाका पालिकाहरुमा सर्वसम्मत नगर कमिटीहरु चयन भइरहेको भन्दै खैरहनीको सही बमोजिम हुने बताइन् ।

    कार्यक्रममा नगर इन्चार्ज मुकुन्द दाहालले खैरहनीको नगर अधिवेशनलाई भब्य बनाउने गरी तयारी गरिएको बताए । प्रतिनिधि छनौटमा देखिएको सौहार्दपूर्ण बाताबरण नगर कमिटी चयनमा पनि देखापर्ने विश्वास व्यक्त गरे । अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि ५५ सदस्यीय नगर समिटी चयन गर्ने छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.