• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

शिवरात्रीको अवसरमा बृहत भजन प्रतियोगिता हुँदै , प्रथम पुरस्कार नगद ३० हजार

  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यही आउंँदो महाशिवरात्रीको अवसरमा बृहत भजन प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । धर्म संस्कृति र सम्पदाको जर्गेना एवं संरक्षण गर्ने उद्धेश्य सहित भजन प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष सुवास सिलवालले जानकारी दिनुभयो ।

    उहांँका अनुसार प्रतियोगितामा प्रमाणपत्रसहित प्रथम हुनेले नगद ३० हजार , द्धितियलाई २० हजार रुपैंया तृतीय स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयांँ र सान्त्वना पुरस्कार स्वरुप दुईजनालाई ५ हजार रुपैंया प्रदान गरिनेछ । यस्तै सहभागी सबैलाई मायाको चिनो दिईने अध्यक्ष सिलवालले बताउनुभयो । फागुन १३ गते क्लब परिषरमा हुन लागेको यस प्रतियोगिताका लागि प्रतियोगी समुहले आवेदन शुल्क पांँचसय रुपैंया बुझाउनु पर्नेछ ।

    प्रतियोगी समुहले शिवभत्ती भजन प्रस्तुत गर्नुपर्नेछ । हरेक समुहको प्रस्तुतीको समय १५ मिनेट रहनेछ र भजन सहितको नृत्यलाई बिशेष प्राथमिकता दिइने कार्यक्रम संयोजक शान्ति केसीले बताउनु भयो । बाध्यवाधनको सामाग्री प्रतियोगी समुह आफैंले व्यवस्था गर्नुपर्ने र आयोजकको अन्तिम नतिजानै निर्णायक हुने उहांँले बताउनु भयो ।

    क्लबले यसअघिपनि थुप्रै सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंँदै जाने अध्यक्ष सिलवालको भनाई छ । वडा नम्बर १४ र १५ का युवाहरुलाई एकीकृत गरी रचनात्मक काम गर्ने उद्धेश्य सहित क्लबको स्थापना २०५० सालमा भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.