• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘चितवन फेशन रन वे’ को तेस्रो संस्करण चैत ३ गते हुने

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन फेशन रन वे विथ म्युजिकल फेस्टको तेस्रो संस्करण चैत ३ गते हुने भएको छ । सोमबार डल्ले रेष्ट्रो बिशालचोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक दि राईज ईभेन्ट्सले कार्यक्रम बारे जानकारी दिएको हो । यस अघिका दुई संस्करणमा रवे मात्रै गरिएकोमा यस पटक म्युजिकल फेस्ट पनि थप गरिएको दि राईज ईभेन्ट्सका सिईओ सलिन श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार कार्यक्रम सिएमटी रिसोर्ट हाकिमचोकमा हुनेछ । यस पटक अघिल्ला संस्करण भन्दा फरक र वृहत गर्ने तयारी रहेको उनको भनाइ थियो । रन वेमा २५ मोडलहरु रहनेछन् । जसमा १५ महिला र १० पुरुष मोडलहरु रहनेछन् । अहिले ईच्छुक मोडलहरुको नाम दर्ता गर्ने क्रम चलिरहेको श्रेष्ठले बताए । फागुन १५ गते उनीहरुको अडिसन हुनेछ । अडिसनबाट छनौट भएका मोडलहरुलाई फागुन १८ गते अभिमुखीकरण गरिनेछ । फागुन २० गतेबाट तालिम सुरु हुने श्रेष्ठले बताए । तालिममा वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित प्रशिक्षण दिईने कोरियोग्राफर समेत रहेका श्रेष्ठले जानकारी दिए ।

    यस्तै उनीहरुलाई डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण पनि दिने तयारी छ । यसले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्त मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने उनले बताए । रन वेसँगै कट्टभ र ट्रिएङल डुओ ब्याण्डको सांगितिक प्रस्तुति पनि रहनेछ । यस्तै अन्य स्थानीय कलाकारको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

    रन वे र सांगितिक कार्यक्रमसँगै एनिमे कन पनि रहनेछ । यसका लागि एनिमे कन चितवनसँग सहकार्य गरिएको छ । कार्यक्रमस्थलमा व्यवसायीक स्टलहरु पनि रहनेछन् । यसका लागि स्टल बुकिङ भईरहेको छ । यस्तै कार्यक्रममा आउने दर्शकहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । लामो समयदेखि यस क्षेत्रबाट संगालेको अनुभवले यस कार्यक्रमलाई उत्कृष्ट बनाउने प्रयास रहेको श्रेष्ठको भनाइ छ । कार्यक्रमको मुख्य प्रायोजकमा ओमोडा र जेईका रहेका छन् । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.