• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राष्ट्र गुरु योगी नरहरिनाथको मंगलवार स्मृति दिवस मनाइए

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्र गुरु योगी नरहरिनाथको मंगलवार स्मृति दिवस मनाइएको हो । देवघाटधाम स्थित श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रममा योगी नरहरिनाथको स्मृतिमा बागिश्वरीमा रुद्री , रुद्राभिषेकपाठ र हवन गरिएको छ । सहभागीहरुलाई गुरुभण्डारा वितरण गरिएको थियो । रुद्रिपाठ , हवन , गुरु भण्डारा लगाएतको अनुष्ठान गरि मनाइएको छ ।

    आश्रममा रहेकमा समावेशी गुरुकुलका बटुकहरुले हवन गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल, पुर्व सांसद शंकरप्रसाद पाण्डे , श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल , अध्यक्ष शैलेन्द्र पिया , महासचिव अशोक पोखरेल , गुरुकुलका प्राचार्य माधव पौडेल लगाएत परिषद पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

    वि.स १९७१ फागुन १७ गते कालीकोटको नरहरिनाथ ८ लालु भडारीवाडामा बुबा ललितसिंह थापा र आमा गौरादेवीको कोखबाट जन्मिएका बलवीरसिंह थापा योग, ध्यान, त्यागपछि योगी नरहरिनाथ बनेका थिए । योगी क्षिप्रानाथले नै नरहरिनाथलाई बनारस, हरिद्धार, खन्ना हुदै मद्रासको विश्वविद्यालयबाट स्नातक अध्ययन गराएका थिए ।कर्णालीको भाषा, संस्कृत, इतिहाससहित नेपालको इतिहासबारेका अध्येता नरहरिनाथले विश्वका २७ भाषा बोल्न सक्ने विद्धान भएको कर्णाली प्रदेश सभा सदस्य हिक्मतवहादुर विष्टले बताए ।

    उनकाअनुसार योगी नरहरिनाथले ५ सय ७३ पुस्तक लेखेका थिए । योगी नरहरिनाथ २०५९ फागुन १३ गते ब्रह्मलीन भएका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.