• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान दिनु पर्छ

  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  शिक्षकहरुको समस्या समाधानका लागि सरकाले ध्यान पु¥याउन नसकेको शिक्षकका अगुवाहरुले वताएका छन् । नेपाल शिक्षक संघ चितवनको ३३ औ जिल्ला प्रतिनिधि सभामा बोल्ने बक्ताहरुले शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउन नसकेको बाएका छन् । शिक्षकलाई सामान्य दर्जा दिएर आफ्नो राजनीति वचाउन खोज्नु गलत भएको उहाँहरुको भनाई थियो ।

    शिक्षकहरुका कारण अहिलेको समाज सुधार अपरिहार्य रहेको उहाँहरुले शिक्षकहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले शिक्षकहरुको समस्या समाधानका लागि राज्यले कुनै वास्ता नगरेको वताउनुभयो । शिक्षकहरु दलको नभई आफ्नो बिचार राख्ने गरेको भए पनि उनीहरुको माग सुनुवाई नभएको उहाँको भनाई थियो ।

    शिक्षकको समस्या समाधानका लागि राज्य गम्भिर भएमा शिक्षा ऐन मार्फत समाधान गर्न समय नलाग्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, संघका महासचिव ज्ञानेन्द्र रावल, बागमती प्रदेशका सदस्य उत्तम जोशी, नेपाली काँग्रेस चितवनका सचिब ध्रुवराज पोख्रेल, शिक्षा विद् प्रकाश अधिकारी, चितवन जिल्ला अदालत बारएसोसियसनका अध्यक्ष फुलमायाँ रानाभाट, नेपाल शिक्षक महासंघ चितवनका पूर्ब अध्यक्ष कोमलनाथ घिमिरे, शिक्षक संघका पूर्ब अध्यक्ष भूवानी प्रसाद पौडेले लगाएतले शिक्षकहरुको समस्या समाधानका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो ।

    नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभाले जिल्लामा हाल सम्म भएका कार्यक्रमहरुलाई परिमार्जित गरेर नयाँ कार्यक्रमहरु ल्याउनका लागि सुझाब दिएको थियो । सो अबसमार एफफिल गने गर्ने सर्वहीत पण्डीत र युवराज सिंह पराजुली, स्नातकोत्तरमा महिलाहरु तर्फ उत्कृष्ठ नम्बर ल्याउने सिता श्रेष्ठ, एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने चितवन माधमिक बिद्यालय र स्थानिय तहमा कालिका नगरपालिकालाई सम्मना गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.