• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वन्यजन्तु मानव द्वन्द्व : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छ महिनामा दश जनाको मृत्यु

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन ।  बन्यजन्तुको आक्रमणमा परि चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । साउन देखि यता चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट उनीहरुको ज्यान गएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गैंडाको आक्रमणबाट ८ जना, हात्ती र बाघको आक्रमणबाट १÷१ जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जंगली जनावारका कारण १४ जना घाईते भएका छन् ।

    गैंडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट २ जना घाईते भएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले मृतकका परिवारलाई रु १० लाख र घाइतेको उपचारका लागि रु २ लाख सम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । सो क्रममा हाल सम्म रु ९४ लाख ६१ हजार ९३१ राहत स्वरुप प्रदान गरिएको उहाँले वताउनुभयो । राहत स्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरा समेतको रहेको छ । जसमा सामान्य घाइते तर्फ रु ५३ हजार ६०३, गम्भिर घाइते तर्फ रु १८ लाख १ हजार ९१५, मृत्यु भएका परिवारलाई रु ५० लाख राहत स्वरुप प्रदान गरिएको उहाँले बताउनुभयो ।

    यस्तै पशुधन क्षती तर्फ रु ९ लाख ४० हजार ४ सय, भण्डार गरेर राखिएको अन्नबाली क्षती तर्फ रु ४ हजार २ सय, घरगोठ क्षती तर्फ रु १ लाख ३३ हजार र अन्नबाली क्षेती तर्फ रु १८ लाख ८१ हजार ८ सय राहत रकम प्रदान गरिएको छ । मानब र वन्यजन्तु बिचको द्धन्द्ध न्यूनिकरण हुन नसक्दा बर्षेनी जंगली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो निकुञ्ज भित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी वनाउन सकेमा मात्रै मानब वन्यजन्तु बिचको द्धन्द्ध न्यूकीकरण गर्न सकिन्छ ।”

    अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एबं पोखरी) व्यवस्थापन लगाएतको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनाधिकृत रुपमा प्रबेश गर्दा समेत घटनाहरु हुने गरेका छन् । उहाँका अनुसार घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रबेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाईएको छ । यसका साथै निकुञ्जले मानब बन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि मेस जाली भर्ने, तारवार लगाउने, बिद्युतीय तारबार गर्ने, पक्कि पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापन लगाएतका कामहरु गरिरहेको मगरले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.