• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राजाको स्वागतमा शक्ति प्रदर्शन, दलप्रति जनताको असन्तुष्टिको फाइदा उठाउने प्रयासमा राजावादी

  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  सरकार र राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टि बढ्दै गएका बेला राजतन्त्रवादीहरू त्यसको लाभ उठाउने प्रयासमा जुटेका छन्। २०६५ साल जेठ १५ गते संविधानसभा बैठकले मुलुकमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो। त्यसको १५ वर्षपछि जनतामा छाएको निराशाको लाभ उठाउँदै राजावादीले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर आइतबार काठमाडौंमा प्रदर्शन गरे।

    केही समयदेखि पोखरामा रहेका ज्ञानेन्द्र काठमाडौं फर्कने क्रममा राजावादीले शक्ति प्रदर्शन गरेका हुन्। यसअघि प्रमुख सहरहरूमा ज्ञानेन्द्रको पक्षमा जुलुस निकालेका उनीहरूले आइतबार दिउँसो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजाको स्वागतका नामा शक्ति प्रदर्शन गरे। दिउँसो समिट एयरको विमानबाट काठमाडौं उत्रिएका ज्ञानेन्द्रलाई स्वागत गर्न पूर्वपञ्चहरूको भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र कार्यकर्ता, विभिन्न समूह तथा व्यक्तिहरू विमानस्थलको मुख्य गेटमा पुगेका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दल र नेताप्रति आक्रोशित देखिएका राजाका समर्थकहरू राष्ट्रिय झन्डासहित विमानस्थल गेटवरिपरि उपस्थित भएका थिए। उनीहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा पनि लगाएका थिए। विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले उनीहरूलाई अभिवादन गरेका थिए। समर्थकले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए।

    पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए। केही समयअघि ज्ञानेन्द्रको विपक्षमा उभिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित राजतन्त्र र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका विभिन्न समूह र व्यक्तिहरू पनि विमानस्थलको मुख्यद्वारवरिपरि भेला भएका थिए।

    आफ्नो स्वार्थ पूरा गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर गरिएको प्रदर्शनले आइतबार विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो। ट्राफिक अस्तव्यस्त हुँदा सयौंले सास्ती सहनु प¥यो। प्रधानमन्त्री ओलीसहित सत्तारुढ दलका नेताहरूले राजतन्त्रका नाममा भएको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्। विपक्षी माओवादी केन्द्रले भने सरकारको अक्षमता र कुशासनका कारण प्रतिक्रियावादी सलबलाएको जनाउँदै आएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.