• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

२०८१ साल चैत ३ गते आइतबार, आजको राशिफल

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन्। समझदारीले काम लिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक दायित्वको निर्वहनमा बाधा आउनेछ। प्रशासनिक क्षेत्रमा सोचेअनुरूप कार्य नहोला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अरुको लागि बुद्धि र बल खर्च गर्नुपर्ला। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि वा पशुधनबाट मनग्य लाभ पाइनेछ। विश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा संघर्ष बढ्नेछ। नोकरी वा पेशामा मनमानी गर्दा अधिकारी वर्गहरूसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा रोमान्टिक पल बित्नको साथै दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा कुनै प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज ईर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामिलामा कसैसंग छिटो विश्वास नगर्नुहोला। स्वास्थ्य र खानपानमा सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। आर्थिक पक्ष मजबुत रहनेछ। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वाक्चातुर्यले गर्दा उल्झेको कार्यहरु सुल्झिनेछन्। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अचल सम्पत्तिको क्रय विक्रायको लागि दिन उपयुक्त रहनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफल भइनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान बढ्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्रमा सहयोग मिल्ला। आध्यात्मिक क्षेत्रमा विकास हुनुको साथै विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। सामाजिक कामले समाजमा वर्चस्व बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। बुद्धिले काम लिँदा योजनाहरू कार्यान्वयमा आउनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.