• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उपभोक्ता अधिकार दिवसमा,सचेतना कार्यक्रम

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनमा आज उपभोक्ता अधिकार दिवस २०८१ को अवसरमा “स्वच्छ र प्रतिष्पर्धी बजार उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मुल नाराका साथ उपभोक्ता सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजना एवम् उद्योग वाणिज्य संघ–चितवनको सह आयोजनामा भएको हो । कार्यक्रममा सहभागीहरुले खाद्य वस्तुमा विषादी न्यूनिकरण गर्ने तफ जोड दिन सरोकारवाला निकायको ध्यानकर्षण गरेका थिए ।

    कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले हामीले खाद्य सुरक्षा सम्बन्धी उपभोक्ता एवम् उद्योगीहरुलाई शिक्षा दिन नसकिएको बताउदै उहाँले उद्योगी व्यवसायीहरुलाई दण्ड जरिवाना भन्दा पनि शिक्षा दिनु पहिलो आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षा दिनका लागि सहकार्य गर्न उद्योग वाणिज्य संघ चितवन सधै तयार रहेका बताउनुभयो ।

    हाँले उपभोक्ताले पनि आफुले खरिद गर्ने वस्तुको गुणस्तर मापदण्डको बारेमा जानकारी लिएर मात्र खरिद गर्नपर्नेे बताउनु भयो । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेलले उपभोक्ताका अधिकार, उपभोक्ता एवम् उपभोग्य वस्तु तथा सेवा, उपभोक्ता अधिकार, खरिद गरिएका वस्तु फिर्ता सम्बन्धी भएका व्यवस्था, गुणस्तरहिन वस्तु, अनुचित व्यापारीक तथा व्यवसाय जन्य क्रियाकलप, उपभोक्ता संरक्षण ऐन २०७५, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ मा भएको उजुरी, दण्डजरिवाना, क्षतीपूर्ति सम्बन्धी व्यवस्था लगायत उपभोक्ताले खाद्य वस्तु तथा अन्य वस्तु खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष ताराबहादुर कार्कीले वर्षको एक दिन कार्यक्रम गरेर खाद्य स्वच्छता सम्बन्धी शिक्षा दिन नसकिने बताउदै यस्ता कार्यक्रमहरु गरिराख्न पर्ने धारणा राख्नुभएको थियो ।

    उहाँले सवै व्यवसायीले आफुले उत्पादन गरेको सामान स्वच्छ छ भन्ने संकल्प राखेर वस्तु उत्पादन गर्न अनुरोध गर्नुभएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक वन्दना पन्तले खाद्य स्वच्छताको मापदण्डका वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश सिलवाल, वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत उद्योगी व्यवसायी र आयोजक संस्थाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.