• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

२०८१ साल चैत ४ गते सोमबार, आजको राशिफल

  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इष्टमित्रहरूबाट सहयोग को अपेक्षा नराख्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिस्पर्धामा विजयी भइनेछ। अरुको निजी मामलामा हस्तक्षेप नगर्नुहोला। वित्तीय गतिविधी सावधानीपूर्वक गर्नुहोस्। स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आँटेको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा बिगरिएको कार्यलाई दोहोराएर गर्नु पर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा नमिठो बोलेर समस्यामा पर्न सक्नुहोला सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा मनले खोजेजस्तो सफलताको लागि नयाँ अनुबन्धहरुमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गलतीलाई मानेर सुधार्ने प्रयास गर्नुहोला। प्रेम साम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक समस्याले खर्चमा वृद्धि हुनेछ। पशुधन वा कृषि क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। सामाजिक दायित्वको निर्वहनमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यको साथ मिल्नेछ। अध्ययनमा सफलताले विदेशतिर जाने अवसर मिल्नेछ। भविष्यको लागि नयाँ कार्यको जग बसाउन सकिनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा दुविधामा परेर कुनै निर्णय नलिनुहोला। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्ममा रुचि बढ्नेछ। सार्वजनिक जीवनमा लिएको जिम्मेवारी ईमान्दारीले निभाउनुहोस्। कार्यक्षेत्रमा मित्रहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक क्षेत्रमा वा कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.