• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा एसइई परिक्षाको तयारी पुरा

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लामा एसइई परिक्षाको तयारी अन्तिम चरणमा पु¥याईएको छ । यहाँका २४४ वटा बिद्यालयमा अध्ययनरत १२ हजार ३९२ जना बिद्यार्थी यही चैत ७ गते बिहिबार देखि हुने परिक्षामा सहभागीता जनाउँदै छन् । शिक्षा बिकास तथा समन्वय इकाई चितवनका प्रमुख लक्ष्मण देवकोटाका अनुसार ६ हजार ५०५ जना छात्र र ५ हजार ८८७ छात्राले परिक्षामा सहभागीता जनाउँदै छन् ।

    परिक्षाका लागि ४२ वटा केन्द्र तोकीएको छ । जस मध्ये भरतपुर महानगगरपालिकामा २३ वटा, रत्ननगर नगरपालिकामा ६ वटा खैरहनी नगरपालिकामा ४ वटा, राप्ती नगरपालिकामा ३ वटा कालिका र माडी नगरपालिकामा २÷२ वटा र इच्छाकामना गाउँपालिकामा २ वटा केन्द्र तोकीएको छ । देवकोटाका अनुसार १० हजार ४४५ जना नियमित तर्फ हुन भने ग्रेड वृद्धिका लागि १ हजार ७६६ जनाले परिक्षा दिदै छन् ।

    प्राबिधिक धार तर्फ १८१ जना बिद्यार्थी परिक्षामा सहभागी हुँदै छन् । जिल्लाका १०४ वटा सामुदायीक र १२२ वटा संस्थागत बिद्यालयका बिद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको इकाइले जनाएको छ । देवकोटाले भन्नुभयो “परिक्षाको लागि तयारी अन्तिम चरणमा पु¥याएका छौ । प्रश्न पत्र र उत्तर पुस्तिका सबै केन्द्रहरुमा पुगि सकेको छ ।” अपाङ्गता भएका बिद्यार्थीहरुलाई सहयोगी राखेर परिक्षा दिने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

    केन्द्राध्यक्षहरुलाई तालिम दिएर परिक्षालाई मर्यादित वनाउन लागिएको उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.