• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीको पहलमा भरतपुर-१० बालमन्दिर, चितवनमा रहेको पुष्पाञ्जली हस्पिटलसँग चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा छुटका लागि आज सम्झौता भएको हो ।

    पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर-१०को तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक सुजन राज अधिकारी र चितवन जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष श्री राजन कार्कीले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    एक वर्षको करार अवधि राखिएको सम्झौता अनुसार पुष्पाञ्जली हस्पिटल प्रा.लि. मा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा खेलाडीहरुलाई २०% सम्म छुट सुविधा दिनेछ भने खेलाडीको परिवारको उपचारमा खेलाडीले पाउने सुबीधाको ५०% छूट दिईनेछ । बेडचार्ज, ल्याब टेस्ट (यहाहुने), ई.सी.जी, इको, भिडिओ एक्सरे, एक्सरे, लगायतमा २०%; अप्रेशन, सिटीस्क्यान र क्याबीनमा १०% छूट दिइने छ भने औषधीमा ७% प्रतिशत सम्म छूट दिइने छ ।

    छुट सेवामा सहजीकरण गर्न संस्थाका सदस्यहरुको रेकर्ड सामाजिक इकाईमा दर्ता गरिने र छुट सेवा लिन आउदा जी.खे.बि.स.को परिचय पत्र अथवा अन्य आधिकारीक पत्र अनिवार्य लिई आउनुपर्ने छ सम्झौतामा उल्लेख छ ।
    त्यस्तै पुष्पाञ्जली हस्पिटल र जिल्ला खेलकुद विकास समिति चितवनका बिच हरेक ६ / ६ महिनामा सदस्य थपघट सेवा सुविधाको समिक्षा लगायत विषयमा बैठक बस्नेछ र जिल्ला खेलकुद विकास समिति चितवनले स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना कार्यक्रम वा अन्य केहि माग गरेमा हस्पिटलले उक्त कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

    उक्त कार्यक्रममा डा. भोजराज अधिकारी, जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकाल, जिल्ला खेलकुद विकास समितिमा आबद्ध खेल संघहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, अस्पतालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार चितवन जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कार्यसमिति, कर्मचारी, खेलाडीहरु र खेलडिका परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा छुट पाउनेछन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.