• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अहिलेको सरकार बिचौलीयाले चलाएको छः डा.शेखर कोइराला

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार बिचौलियाले चलाएको आरोप लगाएका छन् । नेपाली कांग्रेस चितवनले आज (मंगलबार) भरतपुरमा आयोजना गरेको पूर्व सांसद भिमबहादुर श्रेष्ठको (जीवन संघर्ष र अनुभूतिहरु) पुस्तक विमोचन तथा पार्टीको वार्षिक कार्यतालिकासहितको भित्तेपात्रो विमोचन गर्दै नेता कोइरालाले सरकार संचालनमा बिचौलीया हाबी भएको आरोप लगाएका हुन् ।

    उनले यसको पछिल्लो उदाहरण नयाँ गर्भनर नियुक्तीमा भइरहेको ढिलाई नै रहेको बताए । नेता कोइरालाले थिलो थिलो बनेको अर्थतन्त्रलाई उकास्न बिचौलीको भन्दा बाहिर राम्रो व्यक्ति छिट्टै नियुक्त गर्नुपर्ने बताए । ‘नेपालमा बिचौलीयाहरुले धैरै नै चलखेल गर्न थाले, राष्ट्र बैंकको गर्भनरमा अहिलेसम्म त्यस्तो चलखेल भएको थिएन अहिले बिचौलीयाले चलखेल गरिरहेका छन्’ नेता कोइरालाले भने–‘अहिले अत्यन्त अफ्ठ्यारो स्थितिमा हामी छौं, एकातिर हाम्रो अर्थतन्त्र राम्रो छैन, अर्कोतर्फ गर्भनर नियुक्तमा चलखेल भइरहेको छ, यस्तो कुरामा हामी बोल्न पर्छ ।’

    नेता कोइरालाले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले ७ बुँदे सहमति अनुसार काम नगर्न नसकेको समेत बताए । उनले कुनै पनि लोकतान्त्रिक मुलुकमा संयत्रले देश नचलाउने भन्दै नेपालमा पनि गलत अभ्यास भइरहेको बताए । ‘दुई ठूला पार्टी मिलेर देश राम्रो संग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन ।’–नेता कोइरालाले भने ।

    उनले कांग्रेस र एमाले सरकार गठन गर्दा गरेको सहमती अनुरुप संविधान संशोधन, भ्रष्टचार न्यूनीकरणमा सरकारले कुनै पनि काम गर्न नसकेको दाबी गरे । नेता कोइरालाले पछिल्लो समयमा सडकमा देखिएको आक्रोश सरकारले सुशासन दिन नसक्दाको परिणाम भएको बताए । यस्तै नेता कोइरालाले पार्टी भित्र सबै एक भएर अघि बढ्नुपर्ने भन्दै एक अर्काप्रति आरोप प्रत्यारोप र गालीगलौज नगर्न निर्देशन समेत दिए ।

    उनले चोक चौतारीमा बसेर गाली नै गर्न मन लाए अन्य पार्टीलाई गाली गर्न भन्दै आफ्ना पार्टीका नेता कार्यकर्तालाई गाली नगर्न निर्देशन दिएका हुन् । कार्यक्रममा नेता एनपी साउदलगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.