• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

डिष्ट्रिक्ट ३२५ आरको तेश्रो राष्ट्रिय अधिवेशन चितवनमा हुदै

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले आफ्नो तेश्रोे राष्ट्रिय अधिवेशन चैत्र ३० गते सौराहामा गर्ने भएको छ । महाधिवेशन सम्पन्न गर्न बिभिन्न २३ वटा उप समितिहरु क्रियाशिल छन । तेश्रोे राष्ट्रिय अधिवेशन मुल आयोजक समितिका संयोजक लायन योगेन्द्र नाथ अधिकारीका अनुसार सबै समिति तथा उप समितिहरुले आ–आफ्नो कार्यहरु सम्पादन गरीसकेको बताउनुभयो । संयोजक अधिकारीका अनुसार अधिवेशनको समुद्घाटन पुर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले गर्ने कार्यक्रम रहेकोछ ।

    अधिवेशनमा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, र एल.सि. आई. एफ एरिया लिडर राजन लम्साल लगायतको उपस्थित रहने छ । अधिवेशनले आगामी बर्षका लागि डिष्ट्रिक गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्धितिय भाईस डिष्ट्रिक गर्भनरलाई निर्वाचित गर्नेछ । लायन अन्तराष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल १ बर्षको हुनेछ । कार्यकाल जुलाई १ गतेबाट कार्यकाल शुरु जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडी नै अघिवेशन गर्ने प्रावधान छ ।

    सोही अनुसार डिष्ट्रिक ३२५ आरको चैत्र ३० गते निर्वाचन हुन लागेको हो । लायन बर्ष २०२५÷२०२६ को कार्यकालका लागि गर्भनर पदमा नवराज सापकोटा, प्रथम भाईस डिष्ट्रिक गर्भनर पदमा प्रभाकर पण्डित , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिपेन्द्र प्रसाद खतिवडाको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी भए पनि मतदाताहरुले उम्मेदवार लाई सकारात्मक मत प्रदान गर्नु पर्ने हुन्छ । त्यसैगरी अन्तराष्ट्रिय निर्देशक पदका लागि पुर्व डिष्ट्रिक गर्भनर डि के ढुङ्गानालाई डिष्ट्रिक ३२५ आर बाट उम्मेदवारको रुपमा मतदाताहरुले ध्वनि मतले अनुमोदन गर्ने डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले बताउनुभयो । नेपालबाट हरेक ३÷३ बर्षमा अन्तराष्ट्रिय निर्देशक छनोट हुने गर्दछन ।

    सन् २०२६ मा हुने अन्तराष्ट्रिय निर्देशक पदमा डिष्ट्रिक ३२५ आरले डि के ढुङ्गानालाई उम्मेदवारका रुपमा अगाडी बढाउन लागेको हो । तेश्रो राष्ट्रिय महाअधिवेशनमा १४०० जनाको प्रत्यक्ष सहभागिता रहने डिष्ट्रिकका सचिब निरज श्रेष्ठले जानकारी दिनुभयो । डिष्ट्रिक ३२५ आरमा काठमाण्डौं र ललितपुरंका केहि क्षेत्र, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन । सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेहै पुरानो लायन्स क्लब हो ।

    डिष्ट्रिक ३२५ आरमा २०८० चैत्र १ गते सम्म १७० बटा क्लब र ४०५० जना लायनहरु सदस्य छन् । लायन्स क्बलको स्थापना सन १९१७ मा अमेरिकामा भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक रहेका छन् । ति डिष्ट्रिकहरुमा करिब ४५,००० लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् । लायन्स अन्र्तराष्ट्रिय सन २०२७ सम्म १५ लाख सदस्यहरु पु¥याउने योजनामा छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.