• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामनासहित भित्तेपात्रो बिमोचन

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदानप्रदान सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथि रहेका थिए । पराजुलीले नववर्षको शुभकामना सहित उज्यालो टाईम्स मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा नागरिकहरुलाई सूचनाको माध्यमबाट आफ्नो भूमिकालाई अगाडि बढाईरहेको र अझै सशक्त रुपमा अगाडि बढ्न समेत आग्रह गरे ।

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गरेको कार्यक्रममा चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण), युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामु, समाजसेवी एवम् सत्यवचन परम् ईश्वरीय मार्ग दर्शनका प्रमुख कृष्ण आलेले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा महिला उद्यमी पार्वती सुवेदी कुँबर, युवा व्यवसायी एवम् भुज्जु चुलोका सञ्चालक सन्तोष श्रेष्ठ, डायनमिक कस्न्ट्रसनका सञ्चालक युवराज क्षेत्री, स्नो ह्वाइट टुर्स एण्ड ट्राभल्सका सञ्चालक मञ्जिल शर्मा, नमस्ते मेरो मोवाइलका सञ्चालक सुरज पौडेल, चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ, चितवनका सचिव बीर बहादुर राना मगर, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका निर्देशक कपिल सागर कर्माचार्य, व्यवस्थापक राधा शर्मा, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम अन्तर्गत उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गले नववर्ष २०८२ को अवसरमा प्रकाशन गरेको भित्तेपात्रो (क्यालेण्डर)को विमोचन समेत गरिएको थियो । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका निर्देशक राज कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.