• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

यो सरकार लामो समय जादैनः अध्यक्ष दाहाल

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन तर्फ आँफुहरुको ध्यान नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले नयाँ वर्षमा केहीन केही निकास भने लिएर आउने बताउनुभयो ।

    उहाँले भन्नुभयो “सरकार तिर हाम्रो ध्यान तेति चाहि छैन । तर परिस्थिति त्यस्तो वन्दै छ की यो सरकार धेरै अगाडी जान सहज छैन भन्ने कुरा देखिएको छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।” सरकार प्रति चौतर्फि असन्तुष्टि, आक्रोश, आवेग जनतामा वढेको बताउँदै उहाँले जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

    शिक्षक, डाक्टर, नर्स, लघुबित्त पिडित, सहकारी पिडित र राजनैतिक दलहरु आन्दोलनमा रहेको बताउँदै उहाँले जनताको माग सम्बोधन गर्न सरकार चुकेको बताउनुभयो ।उहाँले भन्नुभयो “सरकारमा भएका पनि सडकमा आउन थालेका छन् भने पछि परिस्थिति निकैनै गम्भिर र पेचिलो वनेको छ ।” नयाँ वर्षले केहीन केही निकास लिएर आउँने उहाँको भनाई थियो । आँफुले विश्वासको मत लिदाँखेरी नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार वन्ने कुरा सही हो भनेर त्यतिवेला भनेको बताउँदै दाहालले पछिल्लो चोटी केही घटनाक्रमहरु नयाँ भए र नयाँ अनुभव सहित आँफुले भनेको बताउनुभयो ।

    फरक प्रसंगमा बोल्दै अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा नयाँ संकल्पका साथ अघि वढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “वि. सं. २०८१ ले ०८२ को लागि आधार दिएको छ । अझ राम्रो काम गर्नका लागि राजनैतिक दलहरुलाई आत्म समिक्षा गर्न, आत्म आलोचना गर्न, जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प गर्नका लागि आधार दिएको छ ।

    नयाँ वर्षमा त्यो संकल्प जरुरी छ ।” उहाँले थप्नुभयो “बि.सं.२०८१ समग्रमा भन्नु पर्दा मिश्रीत अनुभवको रह्यो । केही सकारात्मक र केही नकारात्मक कामहरुपनि भए । समग्रमा भन्दा त्यस्तो उत्साहा वर्धक भन्ने पनि रहेन धेरै निरासा जनक भन्ने पनि भएन ।”

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.