• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रधानमन्त्री ओलीलाई सुनाउँदै भरतपुर मेयर रेनु दाहालले भनिन —“रेल लाइनले भरतपुरवासी आतङ्कित छन्”

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर क्षेत्र हुँदै जाने प्रस्तावित रेल लाइनको विषयलाई लिएर स्थानीयवासीहरू आतङ्कित बनेको बताएकी छन्। पुलचोक–गोन्द्राङबीचको ६ लेन सडकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “रेल लाइन भरतपुरको बीच भाग भएर जान खोज्दा जनताको सम्पत्तिमा ठूलो नोक्सानी हुने देखिन्छ। नागरिक असुरक्षित महसुस गरिरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा आयोजित कार्यक्रममा मेयर दाहालले भरतपुरवासीको पक्षमा महानगर कार्यपालिकाले स्पष्ट प्रस्तावसहित संघीय सरकारसमक्ष दुईवटा विकल्प अघि सारेको जानकारी दिइन्। उनका अनुसार महानगर कार्यपालिकाले रेल मार्गलाई गोन्द्राङ–जङ्गल किनारा–आँपटारी हुँदै नवलपुर तथा अर्को गोलाघाट हुँदै नवलपुर लैजाने प्रस्ताव संघीय सरकारलाई पेश गरिसकेको सुनाईन ।

    “यसमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसमक्ष पीडित नागरिकहरू राखेर अन्तरक्रिया पनि गरिएको थियो,” दाहालले भनिन्। मेयर दाहालले प्रधानमन्त्री ओली समक्ष आग्रह गर्दै भनिन्, “महानगर कार्यपालिकाको निर्णयअनुसार नै रेल मार्ग अगाडि बढाइयोस्। नागरिकको सम्पत्ति, मनोविज्ञान र सुरक्षालाई ध्यानमा राख्दै योजना कार्यान्वयन हुनुपर्छ।”

    उनले चितवन र भरतपुरका अन्य भौतिक पूर्वाधार परियोजनामा संघीय सरकारको विशेष ध्यान र बजेट विनियोजन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.