• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

घरजग्गा किन्ने, घर बनाउने सोचमा हुनुहुन्छ ? चितवनमा बैशाख २५ देखि हुँदैछ ‘घर बनाउने’ मेला

  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आयोजना हुँदैछ । मेलाको तयारी तीब्र पारिएको छ । वैशाख २५ गतेदेखि २७ गतेसम्म नारायणगढमा हुने मेला एसवन होम्स र भी ग्रुपले आयोजना गर्दैछ । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ ।

    यसप्रकारको मेला चितवनमा नै पहिलोपटक आयोजना गरिएको निर्माण कम्पनी एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घरजग्गा कारोबार, निर्माण तथा निर्माण सामग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छातामुनि सबै प्रकारका सेवा तथा जानकारी दिने उद्देश्यले मेला आयोजना गर्न हो । ‘यो मेलाले व्यवसायी र सेवाग्राहीबीच प्रत्यक्ष भेटघाट गराउँछ’, न्यौपानेले भन्नुभयो,घर जग्गाका लागि धेरै ठाउँ भौतारिनुपर्ने बाध्यता हट्नेछ ।’ मेलामा घर बनाउन चाहिने आवश्यक सामग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा जानकारी गराइने भी ग्रुपका अध्यक्ष विपीन कँडेलले जानकारी दिनुभयो ।

    ‘चितवन देशकै केन्द्रविन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पूर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौँ’, कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबीच पनि भेट गराइने कँडेलले बताउनुभयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी, विज्ञ, उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तक्र्रियालगायतका कार्यक्रम हुनेछन् ।

    उद्योग वाणिज्य संघ–चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामग्रीलगायतका गरी २५ वटा स्टल रहने छन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने आयोजको अपेक्षा छ । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा मेला हुन लागेको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.