सांकेतिक तस्विर
काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ । बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३३९ जना संक्रमित थपिएका छन् ।








