• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो ।

    श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षण सहित ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुनेछ ।
    तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो ।

    महानगरपालिकाले विगत वर्षहरु पनि वडागत रुपमा ४ हजार बढीलाई तालिम प्रदान गरिएको पनि उल्लेख गर्नुभयो । प्रमुख दाहालले अबको केही दिनमा मागमा आधारित १७ सय जना युवाहरुलाई विभिन्न किसिमको तालिम दिन लागेको जानकारी दिनुभयो ।

    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले देशका युवाहरुलाई सीपमूलक तालिम दिई वैदेशिक रोजगारमा जाने संख्यालाई न्यूनिकरण गर्न सकिने बताउनुभयो । ३ महिनासम्म हुने तालिममा सकृय रुपमा सहभागी भई दक्ष नागरिकको प्रमाण पत्र लिन सफल हुन उपप्रमुख अधिकारीले शुभकामना पनि दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले राज्यले नागरिकलाई स्वलम्बी बनाउन तालिमहरु दिदै आइरहेको र यसको राम्रोसँग सदुपयोग गर्न आग्रह गर्नुभयो ।

    सीपमूलक तालिम अन्र्तगत कम्प्युटर मर्मत, मोबाईल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेशिन अपरेटर, फेसन डिजाईनर, प्लम्बर, केयर गिभर, हाउस किपिङको तालिम दिन लागेको रोजगार शाखाका प्रमुख सेन्देश वाग्लेले जानकारी दिनुभयो । सिटीभिटिईबाट सम्बन्ध प्राप्त नेपाल उद्यमी विकास परार्मश केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय, वल्र्ड लिङ टेक्निकल ट्रेनिङ इन्सिटिच्युट, नवरत्न टेनिकल ट्रेनिङ इन्सिटिच्युट, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर, सिमेगा ह्युमन एकेडमी, एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले तालिमको सहजीकरण गर्नेछन् ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का चितवन जिल्ला संयोजक रामचन्द्र लम्साल, कान्तिपुर बहुप्राविधिक शिक्षालयका श्यामजी कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.