• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पत्रकारको सुरक्षामा दलहरु र नागरिक समाजको प्रतिवद्धता

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय प्रशासन र नागरिक समाजका अगुवाहरुले पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (शनिवार) भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा उनीहरुले हस्ताक्षर गर्दै आफ्नो प्रतिवद्धता जनाएका हुन् ।

    यसरी हस्ताक्षर नै गरेर पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाउनेहरुमा जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नारायणप्रसाद अधिकारी, महासंघ वागमती प्रदेश समितिका महासचिव राधेश्याम खतिवडा, नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेकपा माओवादि केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष कृष्णप्रसाद भूसाल, राट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, लोकतान्त्रिक समाजवादी पार्टी चितवनका अध्यक्ष अनुज जोशी, नेकपा विप्लवका चितवन इन्चार्ज लालसिंह थिङ्क, नेपाल वार एशोशिएशन चितवनका अध्यक्ष फुलमाया रानाभाट, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.उमेश नेपाल लगाएत रहेका थिए ।

    कार्यक्रममा बोल्दै महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले संयुक्त राष्ट्र संघले विगत ३२ वर्ष देखि प्रेस स्वतन्त्रता दिवस मनाउदै आए पनि प्रेस माथिको आक्रमण नरोकिएको भन्दै चिन्ता ब्यक्त गरे।

    फ्रिडम फोरमले आजै मात्रै सार्वजनिक गरेको प्रेस स्वतन्त्रता सम्वन्धि रिपोर्टमा विगत एक वर्षमा दुई जना पत्रकारको हत्या भएको, समाचार लेखेकै आधारमा तीन जना पत्रकार माथि अदालतमा मुद्धा लागेको, ५ जना पत्रकार पक्राउ परेका, ७ जना पत्रकार माथि तोडफोट तथा अवरोध भएको, २८ जनाले धम्की ब्यहोरेका र ३६ जना पत्रकार माथि आक्रमण भएको तथ्याङ्क अध्यक्ष पराजुलीले प्रस्तुत गर्दै अव पत्रकारको सुरक्षामा सचेत हुन सवैमा आग्रह गरेका हुन् ।

    साथै हस्ताक्षर कार्यक्रममा पत्रकार महासघ चितवनका कार्यसमिती सदस्य, पदाधिकारी, साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.