• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल वैशाख २३ गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय मिलाउन सकिनेछ। अरुको कुरामा धेरै चासो नलिनुहोला। तत्काल योजनालाई सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। साझेदारीमा वैचारिक मतभेदले सम्झौता भंग हुने सम्भावना रहेको छ। सानातिना कुरामा रिसाउने बानीले कार्यक्षेत्रमा बिघ्न आउन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनत गर्दा सोचेजस्तो सफलता मिल्नेछ। बिछोडिएका परिजनसँगको भेटघाटले मन रमाउनेछ। मित्रताको बन्धन कसिनेछ। पहिलाको सफलताले थप हौसला जगाउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तकहरूलाई वेवस्था गर्दा दुःख पाइनेछ। अपरिचित व्यक्तिको विश्वास गरी नआल्नुहोला। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। गृहकार्यमा खट्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। पढाई र प्रेममा सफलता मिल्नेछ। कुनै कुराले मन अशान्त र निराश रहनेछ। वाद विवाद र झै झगडाबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ र नयाँ वस्त्र प्राप्त हुनेछ। सानो दूरीको यात्रा सुखद रहनेछ। कलात्मक कार्यमा मन लाग्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक दृष्टिले दिन लाभदायी रहनेछ। व्यापार व्यवसायमा नँया अवसरको उपयोग गरि दिगो फाइदा कमाउन सक्नुहुनेछ। भावनामा आधारित निर्णय नलिनुहोला आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको कार्य अगाडि बढ्नेछ। आँटेका कार्यहरू पूर्ण गर्नमा सफलता मिल्नेछ। घर परिवारमा नकारात्मक कुरा नगर्नुहोस्। भगवती लक्ष्मीलाई फूल चढाएर दिन प्रारम्भ गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवनमा जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अनावश्यक खर्चले मन अशान्त रहनेछ। नँया योजनाहरूमा निर्णय लिन हतार नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिक वा गुप्त विद्या सिख्नमा मन लाग्नेछ। व्यापार र उद्योगमा मनग्य लाभ रहनेछ। स्वास्थ्यलाई लिएर खानपानमा सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवन सुमधुर रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.