• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल जेठ ३ गते शनिबार, आजको राशिफल

  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्ममा रुचि बढ्नेछ। रोकिएको धन प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। तारिफयोग्य कामले लोकप्रियता बढाउने छ। लुकिरहेका शत्रुहरू सक्रिय हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवाह वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। विद्यार्थीहरूको पढाइ लेखाइमा मन लाग्नेछ। धेरै समयदेखि चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। समयको महत्त्वलाई सम्झिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरीको समस्या घरमा लिएर नआउनुहोस् नत्र पारिवारिक सद्भाव बिग्रिनेछ। समस्यालाई हेर्ने दृष्टी बदल्नुहोस् समस्या सुल्झिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यहरु सम्पादन गर्ने समय रहेको छ। भविष्यको लागि रूपरेखा कोरिनेछ। व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूको सहयोग मिल्नेछ। अरुलाई पैसा उधार दिनदेखि बच्नुहोस्। विश्वासिला पात्रहरूबाट धोका पाइएला सचेत रहनुहोस्। पारिवारिक सुखमा वृद्धि हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शूभ अंक ७ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी वा प्रेमिकाबाट उपहार पाउने सम्भावना रहेको छ। मिष्ठान्न भोजन पाउनुहुनेछ साथै आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेसामा हजुरको विचार र कार्यशैलीको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। विद्यार्थीहरूको लागि दिन अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा पुरानो परिचित व्यक्तिसँगको भेटघाट भविष्यको लागि लाभकारी हुनेछ। बोलीको कठोरताले बनिरहेको कार्यलाई बिगार्न सक्नेछ। लाभकारी योजनाहरू कार्यान्वित हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन थकान वा तनाव महसुस गर्नुहुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। पुराना असफलतालाई त्यागेर नँया दिशातर्फ बढ्नुहोस्। गृहणीहरूको घरेलु गृहकार्यमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ व्यापारको थालनी होला। धन लाभका नयाँ अवसरहरू बनाउन सक्नुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। आफूभन्दा ठूलाका कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्ला। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.