• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

‘अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगिता’मा अङ्कुरमका कपिलदेव र सनराइजकी रीता पहिलो

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा शुक्रबार सम्पन्न अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगितामा अङ्कुरम् एकेडेमीका कपिलदेव वाग्ले र सनराइज इङ्लिस स्कुलकी रीता कंडेलले प्रथम स्थान हासिल गरेका छन् । शनिबार अङ्कुरम् एकेडेमीको ‘स्विमिङ पुल’मा पुरुषतर्फ ‘डबल ल्याप’ र महिलातर्फ ‘सिङ्गल ल्यापमा’ सञ्चालन गरिएको प्रतियोगितामा अङ्कुरम्का कपिलदेव वाग्लेले ३३ सेकेन्ड ०५ मिलिसेकेन्डमा ५० मिटरको दुरी पार गर्दै पुरुषतर्फको प्रथम स्थान हासिल गरेका हुन् ।

    त्यसैगरी महिलातर्फ ‘सिङ्गल ल्याप’मा सञ्चालित प्रतियोगितामा सनसाइजकी रीता कंडेललले ३५ सेकेन्ड ९१ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै प्रथम भइन् । पुरुषतर्फ लोटस एकेडेमीका सोमबहादुर गुरुङले ४४ सेकेन्ड ८८ मिलिसेकेन्डमा सो दुरी पार गर्दै द्वितीय स्थान हासिल गरे भने सनराइजका रामबहादुर रामजीले ४५ सेकेन्ड ४७ मिलिसेकेन्डमा उक्त दुरी पार गरी तेस्रो स्थान हासिल गरे । त्यसैगरी महिलातर्फ बेबीलोन इङ्गलिस स्कुलकी सोबिता दानी ४३ सेकेन्ड ७५ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै दोस्रोे भइन् ।

    प्रतियोगितामा १५ जना पुरुष दुई जना महिला गरी १७ जना प्रतियोगीले भाग लिएका थिए । बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । भरतपुरमै विश्वस्तरीय शिक्षासहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आएको अङ्कुुरम् एकेडेमीको उक्त ‘स्विमिङ पुल’ ‘ओलम्पिक स्ट्याण्डर्ड स्विमिङ पुल’ रहेको तह प्रमुख तथा कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।

    विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विजेता खेलाडीहरूलाई उनले पुरस्कार तथा प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संयोजक शर्माले नियमहरूको बारेमा जानकारी गराएका थिए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.