• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

योग्य शिक्षकको पलायनता रोक्न सामाजिक सुरक्षा कोष : प्याब्सन चितवन

  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  राज्यभित्रका योग्य शिक्षकलाई विदेश पलायन हुनबाट जोगाउन र गुणस्तरीय शिक्षा कायम गर्न संस्थागत विद्यालयहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिइएको छ । आज (शनिबार) प्याब्सन चितवनको आयोजनामा निजी तथा संस्थागत विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने उद्देश्यले पहल गर्न आयोजित कार्यक्रममा सो कुरामाथि जोड दिइएको हो । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको अडिटोरियम हलमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका केन्द्रीय कार्यकारणी निर्देशक कविराज अधिकारी र निर्देशक रोहित रेग्मीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै निर्देशकद्वयले शिक्षकहरूले योग्यताअनुरूपको सेवासुविधा पाउनुपर्ने र योग्य शिक्षकलाई देशमै रोकी पलायनता रोक्न संस्थागत विद्यालयहरू सामाजिक कोषमा आवद्ध हुन ढिलाइ गर्न नहुने बताए । कार्यकारी निर्देशक अधिकारी र निर्देशक रेग्मीले कार्यक्रममा सहजीकरण गरेका थिए । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘योग्य शिक्षकलाई देशमै रोक्न सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुको विकल्प छैन ।’

    ‘अवकाशपछिको सुरक्षित जीवनका लागि सामाजिक सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले अब पालिकास्तरमै छलफल गरी सबै सामुदायिक विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अग्रसर हुनुपर्छ,’ उनले भने । चितवनका संस्थागत विद्यालयहरूका १४० जना प्रधानाध्यापकहरूको सहभागिता रहेको कार्यक्रममा स्वागत अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले गरेका थिए । प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष मदन पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.