• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

रत्ननगरमा स्थानीय विवाद समाधानमा सफलता: ७६ प्रतिशत मुद्दा टुंगोमा

  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाको न्यायिक समितिमा यो आर्थिक वर्षमा दर्ता भएका १०१ वटा मुद्दामध्ये ७६ वटा मुद्दा छिनोफानो भएको तथ्यांकले देखाएको छ। नगरपालिकाको न्यायिक समितिले प्रभावकारी ढंगले विवाद समाधानको कार्यलाई तीव्रता दिएको छ, जसले स्थानीयस्तरमा मेलमिलाप र न्याय सम्पादनमा उल्लेखनीय प्रगति देखिएको छ। नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक यादव प्रसाद पाठकका अनुसार यो आर्थिक वर्षमा दर्ता भएका १०१ मुद्दामध्ये ४३ वटा नगरस्तरीय मेलमिलाप समितिमा पठाइएको थियो भने २४ वटा मुद्दा वडास्तरमा पठाइयो।

    न्यायिक समितिले प्रत्यक्ष रूपमा ३३ वटा मुद्दा हेर्‍यो, जसमध्ये २० वटा छिनोफानो भई टुंगिएको र बाँकी १३ वटा प्रक्रियामा रहेको उनले बताए। साथै, एउटा मुद्दा नक्सा फाँटमा पठाइएको र त्यो पनि प्रक्रियामा रहेको जानकारी उनले दिए। मेलमिलाप समितिका कोषाध्यक्ष अनिता अर्यालले न्यायिकबाट मेलमिलापमा आएका ४३ मुद्दामध्ये ३३ वटा छिनोफानो भएको, ३ वटा अदालतमा पठाइएको र १० वटा प्रक्रियामा रहेको बताइन्। त्यस्तै, वडास्तरमा पठाइएका २४ मुद्दामध्ये २३ वटा छिनोफानो भई एकमात्र मुद्दा प्रक्रियामा रहेको उनले जानकारी दिइन्।

    उनले रत्ननगरमा विशेषगरी घरायसी विवाद, झैझगडा, जग्गा किचलो अंशबण्डा, सम्बन्ध विच्छेद, लेनदेन, शिक्षादीक्षा, घरभाडा असुलीजस्ता मुद्दाहरु मेलमिलापबाटै किनारा लगाउने गरिएको उनले बताइन् । यो तथ्यांकलाई हेर्दा वडास्तरीय मेलमिलाप समितिले ९५ प्रतिशत, नगरस्तरीय मेलमिलाप समितिले ७६ प्रतिशत र न्यायिक समितिले ६० प्रतिशत मुद्दा छिनोफानो गरेको देखिन्छ। समग्रमा, यो आर्थिक वर्षमा दर्ता भएका १०१ मुद्दामध्ये ७६ प्रतिशत टुंगोमा पुगेको छ, जुन स्थानीय न्याय सम्पादनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

    वि.सं. २०६० देखि मेलमिलापको कार्य गर्दै आएको मेलमिलाप समितिले अघिल्लो आर्थिक वर्षमा दर्ता भएका सबै ३४ वटा मुद्दा छिनोफानो गरेको सचिव संगिता खनालले बताइन्। यो निरन्तरताले रत्ननगर नगरपालिकाको न्यायिक र मेलमिलाप प्रणालीप्रति स्थानीयको विश्वास बढाएको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.