• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनमा ५ दिने खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक प्रशिक्षण सुरु

  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति चितवनले प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशको सहयोगमा उक्त ५ दिने तालिम आयोजना गरेको हो । तालिमको आज (शुक्रबार) जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमकाबीच प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले उद्घाटन गरे । सो क्रममा लामाले प्रदेशमा खेलकुद ऐन बनिरहेको बताए ।

    उनले ऐन बनेपछि खेलकुदका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे । यस्तै उनले तालिम उपलब्धिमूलक बनाउन आग्रह गरे । उनले तालिमबाट दक्षता हासिल गर्दै खो खो खेलमा बिकासका लाग्न सम्पूर्ण प्रशिक्षार्थी प्रशिक्षकहरुलाई आग्रह गरे । खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताए । उनले हाल खो खो खेलमा नेपाली खेलाडीहरुको अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता बढिरहेको बताए । यस कारण पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द्र पुरीले तालिमको सफलताको कामना गरे । उनले यसलाई उपलब्धिमूलक बनाउन पनि आग्रह गरे ।

    १८ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेश अन्तर्गतका १२ जिल्लाबाट प्रशिक्षार्थी प्रशिक्षकहरु सहभागी छन् । उनीहरुलाई खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्य र दीलिपकुमार महर्जनले प्रशिक्षण दिनेछन् । खो खो सम्बन्धी क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले बताए । ५ महिला अघि मात्रै भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।

    नेपालको महिला र पुरुष दुवै टोली फाइनल प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको थियो । जुन कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेको पहिलो पटक थियो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.