• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कालिकाका १९५ घरधुरीलाई निःशुल्क मिटर वितरण

  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले सोमबार कालिका नगरपालिका वडा नं ९ शक्तिखोरका अतिविपन्न १९५ घरधुरीलाई निःशुल्क मिटर, तार र एमसीवी वितरण गरेको छ । आर्थिक अभावका कारण मिटर जडान गर्न नसक्ने बर्गको पहिचान गरी निःशुल्क मिटर, तार र एमसीवी वितरण गरिएको केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जानकारी दिए । कालिका नगरपालिका र राप्ती नगरपालिकाका २ हजार ४९७ घरघुरीमा निःशुल्क मिटर गर्ने योजना रहेको छ ।

    केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरका मेयर विनोद रेग्मी, नेपाल विद्युत प्राधिकरण बागमती प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, बागमती प्रदेश डिभिजन कार्यालय हेटौडाका प्रमुख जितेन्द्र झा, भरतपुर वितरण केन्द्रका प्रमुख नरेन्द्रविर श्रेष्ठले मिटर हस्तान्तरण गरेका थिए । टाँडी वितरण केन्द्रले कालिका नगरपालिका पहाडी क्षेत्र अन्तर्गत पर्ने वडा नं ९ का १९५ सहित वडा नं १० का १०२, वडा नं ११ का २०० घरधुरीलाई मिटर वितरण गर्ने छ ।

    त्यसैगरी राप्ती नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं १० का ४००, वडा नं ११ का २५०, वडा नं १२ का ७०० र वडा नं १३ का ६५० घरघुरीलाई मिटर वितरण गरिने टाँडी वितरण केन्द्रका प्रमुख चौधरीले बताए । कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख तिवारीले पूर्ण विद्युतीकरणको कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको बताए । आर्थिक अभावका करण मिटर जडान गर्न नसक्नेलाई निःशुल्क मिटर दिने, पोल र तार नभएको ठाउँमा व्यवस्था गर्ने कार्यलाई तीब्रता दिइएको उनको भनाई छ । कालिकाका मेयर रेग्मीले कालिकालाई पूर्णविद्युतीकरणमा सहयोग गर्ने प्राधिकरणका अधिकृतहरुलाई धन्यवाद दिँदै चेपाङ समुदायको अल्छीपनालाई हटाएर आयआर्जनमा जोड्ने स्थानीय सरकारको योजना रहेको बताए ।

    वडा नं ९ का वडाध्यक्ष निलकण्ठ मगरले १९५ घरधुरीलाई मिटर दिँदापनि अझै १३० घरघुरी अध्यारोमै बस्नुपर्ने बताए । पोल पुग्यो तर तार हालिएको छैन् उनले भने यसलाई पूर्णता दिन आवश्यक छ । कार्यक्रममा बागमती प्रदेश डिभिजन कार्यालय हेटौडाका प्रमुख जितेन्द्र झा, सामाजिक अभियान्ता इश्वरचन्द्र पौडेल, स्थानीय विश्व चेपाङ लगायतले मन्तव्य राखेका थिए ।

    वितरण केन्द्रकी कर्मचारी देवी कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा इन्जिनियरहरु कृष्ण कँडेल, प्रदिप पौडेल, लेखा प्रमुख हरिबाबु लोप्चन, प्रशासन प्रमुख मुक्तिकुमारी भट्टराई, सुपरभाइजरहरु विष्णु नेपाल र रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो । वितरण केन्द्रका प्रमुख चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.