• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

लायन्स क्लब अफ चितवन चौतारीद्वारा तीन खोले गुम्बा परिसरमा बृक्षारोपण

  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर–२ क्षेत्रपुर स्थित तीन खोले गुम्बा परिसरमा औषधिय प्रजातिका ५० बिरुवा आज रोपिएको छ ।

    बिगत ४ बर्ष देखि क्लबले गुम्वा परिसरमा नँया रोप्ने तथा रोपिएका विरुवाको गोडमेल गर्दै आईरहेको छ । आज अमला, असुरो, निम, अम्वा, दालचिनि,रुद्राक्ष लगायतका बिरुवा रोपिएको हो ।

    बृक्षारोपण कार्यक्रमा लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ आरका निर्वतमान डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले क्लवले बिगतमा पनि उत्कृष्ट कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यका लागि शुभ कामना प्रदान गर्नुभएको थियो । विश्वब्यापी तापमानमा बृद्धिका कारण बढिरहेका समस्या समाधानमा यस्ता कार्य सहयोगी हुने वहाँको भनाई थियो ।

    विश्वब्यापी तापमानमा बृद्धिले चरम मौसमी घटनाहरू जस्तै बाढी, खडेरी र आँधीबेहरी बढिरहेका छन् । त्यसैगरी कृषिमा क्षति पु¥याएर खाद्य संकट निम्तिएको, जैविक विविधता समस्या आएको , मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा लायन्स क्लब अन्र्तराष्ट्रियले बृक्षारोपण प्राथामिकतामा राख्दै आफुले गर्नुपर्ने मुख्य काममा राखेको छ ।

    कार्यक्रममा डिष्ट्रिक प्रथम भाईस गर्भनर प्रभाकर पण्डित, द्धितिय भाईस गर्भनर दिपेन्द्र कुमार खतिवडा, सचिब डा. गंगा सापकोटा लगायत डिष्ट्रिकका सिनियर लायनहरुले बिरुवा रोप्नुभएको थियो ।

    डा शुरेश प्रधान र डा उमानाथ अधिकारीले संयोजन गर्नुभएको बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारी गार्गी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ स्पन्दन, लायन्स क्लब अफ उत्तर गंगा, लायन्स क्लब अफ चितवन ल्याण्डमार्क, लायन्स क्लब अफ चितवन शिशु आईभिएफ, लायन्स क्लब अफ चितवन निमार्णाको सहभागिता रहेको थियो ।

    लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दिपक बस्नेतको सभापतित्वमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.