• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रत्ननगरको टरौलीको श्रीराम मन्दिरको शिलान्यास : जग्गादाता र सहयोगी सम्मानित

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  रत्ननगर नगरपालिका वडा नं. ५ टरौलीमा बुधबार श्रीराम मन्दिरको शिलान्यास गरिएको छ। वागमती प्रदेश सभा सदस्य तथा पूर्वप्रदेश मन्त्री कृष्णप्रसाद खनालले मन्दिरको शिलान्यास गरेका हुन्। शिलान्यास समारोहमा बोल्दै खनालले धर्म र संस्कृतिले समाजलाई अनुशासित बनाउने बताउँदै टरौलीमा निर्माण हुने यो मन्दिरले सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। मन्दिर निर्माणको लागि मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले २ लाख रुपैयाँ सहयोग गरेको छ भने जग्गादाता कृष्णचन्द्र कुँवर र उनकी धर्मपत्नी मेनुका कुँवरलाई सम्मान गरिएको छ।

    २५ लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर निर्माणमा तीनै तहका सरकार, विभिन्न संघसंस्था र धार्मिक व्यक्तित्वहरूको सहयोग जुटाएर निर्माण कार्य अघि बढाइने मन्दिर निर्माण समितिका अध्यक्ष सागर मिश्रले बताए। उनले मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको खुलासा गरे। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले स्थानीय सरकार धर्म र संस्कृति संरक्षणप्रति प्रतिबद्ध रहेको बताउँदै मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। मृगकुञ्जका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, वडा सदस्य निलु चापागाईँ, मृगकुञ्ज सदस्य द्रोपती महतो, गोपीप्रसाद लम्साल, टिकाराम कुँवर, कुमारप्रसाद धमला, विष्णु सुवेदी, रामेश्वर मिश्र, गोविन्दराज नेपाल, कमला रोका, घनश्याम पाण्डे, दिनेश पाण्डेलगायतको उपस्थिति रहेको थियो।

    शिलान्यासकै अवसरमा ओम बहादुर कुँवरले २५ हजार ५५५, सुरज खड्काले ११ हजार २५५, पहल बहादुर कुँवरले ५ हजार ५५५, ध्रुब कंडेलले ५ हजार ५, आविष्कार रिजाले ५५५ र रमा घलेले ५०५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।  कार्यक्रममा लवचन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने श्रीराम चौधरीले सञ्चालन गरेका थिए। मन्दिर निर्माण समितिका अध्यक्ष सागर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमले टरौलीमा धार्मिक र सांस्कृतिक जागरण ल्याउने अपेक्षा गरिएको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.