• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कालिका नगरपालिकामा सडक सुरक्षासम्बन्धी अन्तर्क्रिया

  •   शनिबार, साउन १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । सामुदायिक सडक सुरक्षा मञ्च, कालिकाको आयोजना एवम् सेफट्रिप नेपालको सहयोगमा सडक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम कालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

    सामुदायिक सडक सुरक्षा मञ्च कालिकाका अध्यक्ष रवि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सडक दुर्घटना विश्वको टाउको दुखाइको विषय बन्दै गएको बताए ।

    कालिका नगरपालिका सडक सुरक्षाका दृष्टिले थप जोखिममा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि डा. रामहरि सुवेदीको पहलमा कालिका वडा नं–४ बाट स्टप साइन, जिपिएस सिस्टम र हाउस नम्बरिङजस्ता प्रविधिको थालनी गरिएको जानकारी दिए ।

    रत्ननगर । सामुदायिक सडक सुरक्षा मञ्च, कालिकाको आयोजना एवम् सेफट्रिप नेपालको सहयोगमा सडक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम कालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

    सामुदायिक सडक सुरक्षा मञ्च कालिकाका अध्यक्ष रवि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सडक दुर्घटना विश्वको टाउको दुखाइको विषय बन्दै गएको बताए ।

    कालिका नगरपालिका सडक सुरक्षाका दृष्टिले थप जोखिममा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि डा. रामहरि सुवेदीको पहलमा कालिका वडा नं–४ बाट स्टप साइन, जिपिएस सिस्टम र हाउस नम्बरिङजस्ता प्रविधिको थालनी गरिएको जानकारी दिए ।

    कार्यक्रममा सेफट्रिप नेपालका व्यवस्थापक पुष्पराज भट्ट, प्रेरिता जोशी, कुष्ठरोग महाशाखा प्रमुख डा. रवीन्द्र सापकोटा, कालिका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजेश कोइराला, नगरप्रवक्ता कालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेल र कालिका–६ का वडाध्यक्ष टीकाराम रेग्मीले आआफ्ना भनाइ राखेका थिए ।

    कार्यक्रममा सेफट्रिप नेपालका केन्द्रीय संयोजक वरिष्ठ सडक इन्जिनियर सुवास ढुङ्गेलले निर्माणाधीन कार्यविधिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै विभिन्न मापदण्डको आधारमा नमुनाका रुपमा देशभर आठ पालिकालाई छनोट गरिएको र त्यसमध्ये चितवनमा रत्ननगर नगरपालिका र कालिका नगरपालिका रहेको उल्लेख गरे ।

    सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य मेनुका थापाले स्वागत तथा सचिव एवम् कार्यपालिका सदस्य ज्योति सुनारले सञ्चालन गरेको कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.