• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

फोर्ब्स कलेजमा CEH Intensive Ethical Hacking Boot Camp सम्पन्न

  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फोर्ब्स कलेज, भरतपुरले Certified Ethical Hacker (CEH) कार्यक्रमअन्तर्गत Intensive Ethical Hacking Boot Camp सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई साइबर सुरक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो बुट क्याम्पले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनमा केन्द्रित रह्यो।

    फोर्ब्स कलेज, भरतपुर–२ मा सञ्चालन हुँदै आएको BCS.IT (Cybersecurity), BHM तथा BBA कार्यक्रमअन्तर्गत विशेषगरी BCS.IT का विद्यार्थीहरूका लागि यो तालिम अत्यन्त उपयोगी भएको छ।
    फोर्ब्स कलेजले वि स. २०७४ देखि Bachelor लेभलमा साइबर सेक्युरिटीमा विशेषज्ञता प्रदान गर्दै आइरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै कलेजले CEH को तालिम सञ्चालन गरेको हो।

    उक्त बुट क्याम्पबाट चितवन तथा नवलपुर क्षेत्रमा EC Council Academia को एक मात्र पार्टनर को रूपमा रहेको फोर्ब्स कलेजमा अध्ययनरत विद्यार्थीहरूले वास्तविक जीवनमा आउने साइबर खतराहरूको विश्लेषण, ह्याकिङ प्रविधिको अभ्यास, र नेटवर्क सुरक्षा सम्बन्धी ज्ञान हासिल गरेका छन्।

    फोर्ब्स कलेजको तर्फबाट कलेज प्रशासनले भविष्यमा पनि यस्ता व्यावहारिक तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। तालिममा सहभागी विद्यार्थीहरूले आगामी दिनमा साइबर सेक्युरिटी क्षेत्रमा आफ्नो भविष्य देखेका छन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.