• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन उवासंघले गर्‍यो चिनिया व्यवसायीसँग लगानी एवम् व्यवसायिक प्रवर्द्धन सम्बन्धी छलफल

  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन उद्योग वाणिज्य संघको सचिवलयमा आज एक कार्यक्रमका विच चिनिया व्यवसायीसँग चितवनको व्यावसायिक विकास एवम् चिनको प्रविधि हस्तान्त्रण सम्बन्धी विषयमा छलफल भएको छ । कार्यक्रममा चितवनको पशुपन्छी पालन सम्बन्धी र तिनका औषधी तथा प्रविधिको सहयोग तथा दुई देशिय व्यापार सम्बन्धी छलफल भएको थियो । कार्यक्रममा चिनिया व्यवसायीलाई स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले चाइनिज व्यवसायीहरुलाई चितवन पोल्ट्रीको राजधानीको भएको जानकारी गराउँदै उहाँले चितवन लगानीको उत्कृष्ट गन्तव्य भएकोले चिनिया लगानी कर्तालाई चितवनमा लगनी गर्न अनुरोध गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै चिनको बेस्ट ट्रेडिङ्ग कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर लियो लि र मेदी बायोटेक्नोलोजी कम्पनी लि. का प्रतिनिधि गाआओ वइले चिनमा भएको व्यवसायिक विकासको बारेमा जानकरी गराउँदै उहाँले चिनमा एआइ, स्वसञ्चालित रोबटले गर्दा मानव स्रोत घटाउनुका साथै कम मूल्यमा उत्पादकत्व बढाउन सहयोग गरेको बताउनु भयो । उहाँले नेपालमा पनि चिनको प्रविधि सहित पोल्ट्री तथा पशुपन्छीका औषधी एवम् भ्याक्सीन उत्पादन गर्ने कम्पनी सञ्चालन गर्न मन लागेको बताउदै औषधी तथा भ्याक्सीन उपलब्धतामा सहजिकरण तथा सहयोग गर्ने बताएका थिए । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. होम बहादुर बस्नेत र डा. रेवन्त कुमार भट्टराईले चितवनको पोल्ट्री क्षेत्रको विकास तथा अनुसन्धानका बारेमा चाइनिज व्यवसायीलाई जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा चिनका व्यवसायीहरुले चितवनका व्यवसायीहरुलाई चिनमा आमन्त्रणा गरेको थिए भने संघले चिनको औद्योगिक भ्रमण गर्न चाहाने व्यवसायीलाइ सहजिकरण गर्ने संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनु भयो । भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षद्वय राजेन्द्र ओली, नारायण प्रधान, संघका कार्यसमिति सदस्य, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधि, पोल्ट्री व्यवसायी, पशुपंछी औषधी व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

    संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.