• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

आरम्भको इन्ट्राकलेज कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम

  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित आरम्भ कलेजको इन्ट्रा कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम भएको छ । कलेजले शुक्रबार कलेज परिषरमा आयोजना गरेको उक्त प्रतियोगितामा फष्ट रनरअपमा फ्लेम्बी फोर्स , सेकेण्ड रनरअपमा रेलिङ रवलर्स र ससर स्क्याड समुहले थर्ड रनरअप जितेका हुन् । ब्याटल अफ क्युजिन नाम राखिएको प्रतियोगितामा ८ वटा टीममा ३२ जनाले विद्यार्थीले भाग लिएका कलेजका प्राचार्य सुरज शिवाकोटीले जानकारी दिनुभयो । सो अवसरमा सहभागी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

    प्रतियोगितामा सहभागी समुहहरुले पश्चिमी शैलीका विभिन्न परिकार प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा समूहगत कार्य क्षमताको आधारमा समुहको मूल्यांकन गरिएको उहांँले बताउनु भयो । मुल्यांकन कर्तामा कसरा रिसोर्ट प्रमुख सेफ थानेश्वर भण्डारी र ल्याण्डमार्क नारायणगढका सेफ हेतईकर रहनु भएको थियो । Advertisement बिएचएमका बिद्यार्थीहरुलाई प्रोत्साहन दिन र व्यवसायिक रुपमा तयारी गर्ने उद्धेश्य सहित इन्ट्रा कलेज कुलीनरी आर्टस प्रतियोगिता राखिएको बिएचएम विभाग प्रमुख दिपेन्द्र सुबेदीले जानकारी दिनुभयो ।

    होटल मेनेज्मेन्टमा उत्कृष्ट स्थान ओगट्न सफल कलेजले विद्यार्थीलाई यसअघि पनि विभिन्न प्रतियोगिताका साथै रचनात्मक, सिर्जनात्मक कार्य गर्दै आएको छ । यसैबीच कलेजले यही शैक्षिक सत्रका लागि स्नातक तहको लागि बिएचएम, बिआईटीएमका लागि भर्ना अभियान समेत शुरु गरिसकेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.